
कोरोनाका कारण यस अघिको वर्ष तिहारमा देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगायो । कोरोना ब्यापक रुपमा फैलिएका कारण मानिस जमघट र भेला हुन स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल रह्यो ।

गोरखाका इन्टरनेट प्रदायक संस्थाहरुले राजस्व नतिरी नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरिरहेका छन् । सदरमुकाम तथा विभिन्न ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा दिने दर्जनौँ संस्थाहरुले बिगत तीनबर्षदेखि राजस्व नतिरेको प्राधिरणको गोरखा

गोरखाको चारवटा स्थानीयको तहको प्रमुख प्रशासकीय अधिकृत एकै पटक सरुवा भएका छन् । गण्डकी, धार्चे, बारपाक सुलिकोट र गोरखाको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङको त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल सरुवा
नेपाल सरकारले शहीद लखन थापालाई प्रथम शहीद लखन थापाको राष्ट्रिय मान्यता दिएको छ । लामो समयको मागपछि सरकारी घोषणाले सरोकारवालाले आंशिक न्याय पाएको महशुस गरेका छन् । तर माग अझै

असल छिमेकी नेपाल पोखराले अपाङ्गता भएका २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नेत्रहीन संघ गोरखाको आह्वान र गोरखा नगरपालिकाको समन्वयमा प्रतिपरिवार दुई हजार चार सय ८२ रुपैयाँ बरावरको सहयोग

भीमसेन थापा गाउँपालिका भित्रका पाँचहजार दुई सय विद्यार्थीलाई ट्रयाकसुट, झोला र होमवर्क डायरी बितरण गरिएको छ । संभव नेपाल नाम एक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले हरेक वडाको माध्यमिक

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारमा मंगलवारदेखि दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । महादेव शान्ति युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितको उद्घाटन पूर्व मन्त्री

सहयोगी हातहरुको समूह(सहास नेपाल)ले गुप्सीपाखामा सञ्चालित होमस्टेका लागि पानी तताउने मेसिन प्रदान गरिएको छ । लुथरन वल्र्ड फेडेरेशनको आर्थिक सहयोग, आशा फाउण्डेशनको व्यवस्थापन तथा सहास नेपालको संयोजनमा १५ वटा होमस्टेका

राजेन्द्र बजगाई : संसारका मूल रूपले जनविद्रोहको माध्यमबाट राजनैतिक परिवर्तन गर्ने नेतृत्वहरू देशको आर्थिक क्रान्ति गर्न सक्दैनन् भन्ने उदाहरण प्रशस्त भेटिन्छन् । म नेपालको राजनीतिलाई एक कहालीलाग्दो सिनेमासँग जोड्न चाहन्छु

जिल्लाका सबै सरकारी र गैरसरकारी संस्थाको बार्षिक कार्यक्रमहरुको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार १० र १७ वटा सरकारी तथा पाँचवटा गैरसरकारी संस्थाले दुई दिने गोष्ठीमा प्रगति विवरण