
एकसाता अघिको बेमौसमी वर्षा र हावाहुरीले गोरखामा दुई करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । असोज ३१ गतेदेखि लगातार चारदिन भएको वर्षातले छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको

नेपाली कांग्रेस गोरखाले बिहिवार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ । १४ औँ महाधिवेशनबाट चयन भएको जिल्ला कार्य समितिले दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा चियापान

नेकपा एमालेको मनकामना गाउँ पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् । बिहिबार पम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ

चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ५ बिही र वडा नं. ७ छेकम्पारमा निर्माण कार्य सुरु गरिएको मोबाइल टावर लामो समयदेखि अलपत्र रहेको छ । चाइना कम सर्भिसेजले निर्माण आरम्भ

राजेन्द्र बजगाई : कुनै एक समय काठमाण्डौं उपत्यकामा सरकारी पाठशालाका छात्राछात्रहरूले सार्वजनिक यातायातमा भाडा तिर्नु पर्दैनथ्यो । अहिले हाम्रो सरकार छ अनुत्तीर्ण हुने परिस्थितिका स्थानीय निकाय जुन अर्धसुगम शहर उन्मुख

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल

नेपाली कांग्रेस गोरखाको १४ औँ अधिवेशनमा धनाड्यहरु हाबी भएको कार्यकर्ताले गुनासो गरेका छन् ।वडादेखि, प्रदेश, क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधि पदमा पराजितहरु सँग जिल्ला समितिले बुधवार गरेको अन्तक्रियामा सहभागी अधिकासंले

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाले बुधवार स्थापना दिबसको अवसर पारेर ह्वीलचियर बितरण गरेको छ । शारीरिक रुपमा अशक्त गोरखा नगरपालिका १३ कि यमकुमारी तामाङलाई ह्वील चियर बितरण गरिएको

रमेशरमण खनाल : हुन त मेरो देशका नेताहरुलाई स्थानीय स्तरको साना मान्छेहरुले बोलेको सुन्ने फुर्सद पनि छैन । सुनेपनि त्यो हावामा उडाईन्छ, हावादारी गफ भनेर ठोकिन्छ । मानौँ यो देशका

जिल्ला प्रशासन कार्यालय गोरखामा बिहान ८ बजेदेखि सेवाग्राही लाईन लाग्ने गरेका छन् । बिहान १० बजे कार्यालय खुल्ने समयसम्म सेवाग्राहीको लाइनले आँगन भरिसकेको हुन्छ । केहीदिन यता प्रशासन कार्यालयमा नागरिकता,