| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

‘नयाँ भेरियन्टविरुद्ध अहिलेका सबैखाले खोपले काम गर्छ’

बेलायत : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका

पारिवारिक निजी वन संघ गोरखाको अध्यक्षमा अर्याल

पारिवारिक निजी वन संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा कविता अर्याल चयन भएकी छिन् । गोरखा सदरमुकाममा मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनले अर्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो

कांग्रेस केन्द्रिय समितिमा गोरखाबाट उम्मेदवार बन्नेको लर्को

केन्द्रिय समितिमा पूर्व केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्तले पदाधिकारीमा उम्मेदवार बन्ने इच्छा ब्यक्त गरेका छन् । तीनै जना केन्द्रिय सदस्य आ–आफ्नो प्यानलमा पदाधिकारीका लागि कसरत गरिरहेका छन्

मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन तीनबर्षदेखि पालुङ्टारमा रोकियो

शिव उप्रेती : मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन बिस्तारको काम स्थानीयबासीको अबरोधका कारण तीन बर्षदेखि अबरुद्ध भएको छ । निर्माणाधीन स्मार्टसिटी र एयरपोर्ट जोखिममा पर्ने भन्दै

नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा मंगलबार बधाई तथा सपथ ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेको

श्रमजीवी पत्रकार ऐनको कार्यन्वयनको अवस्था बारे गोरखामा छलफल

श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र जिल्लाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र पत्रकार महासंघ गोरखा शाखाको समन्वयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा

भाडामा यात्रु बोक्ने निजी सवारी साधनलाई कारवाही गर्न माग

गोरखामा नियम विपरीत भाडामा यात्रु ओसार्ने निजी सवारी साधनलाई कारवाही गर्न ट्याक्सी ब्यबसायीहरुले माग गरेका छन् । ट्याक्सी ब्यबसायीहरुको छाता संस्था गोरखा मनकामना यातायात सेवा प्रालिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

खत्रीद्वारा पत्रकार महासंघलाई जग्गा दान, भबन निर्माण प्रक्रिया थालिने

गोरखा नगरपालिका ८ रानीवनका शम्भु खत्रीले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई दुई आना जग्गा दान गरेका छन् । गोरखा नगरपालिका–८ आलेगाउँ समिचौताराको दुई आना जग्गा खत्रीले स्वर्गीय बुवा तिलकबहादुर खत्री

संघीयता अभिशाप भएकै हो र ?

बद्री मास्के संघीयताको कुरा गर्नेबित्तिकै आमजनतालाई एलर्जी हुन थालेको छ । सबै नेता कुन देशका पक्षमा हुन भनेर चिन्न पनि गाह्रो भइसक्यो । अरुले गरेका राम्रा कामलाई राम्रा भन्न नसक्ने

गोरखा उद्योग वाणिज्य संघको अधिवेशन पुस १० र ११ गते हुने

स्थगित हुँदै आएको गोरखा उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फेरि तोकिएको छ । ४६ औं साधारण सभा एवं १६ औं अधिवेशनका लागि संघले कार्यतालिका सार्वजनिक गरेको हो ।