| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी अनुशिक्षण कार्यक्रम सुरु

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय गोरखाको समन्वयमा कार्यक्रम भएको हो

बूढीगण्डकी आयोजना क्षेत्रमा पर्ने घरगोठको ह्रासकट्टीको विषय अझै अन्यौलमा

राष्ट्रिय गौरबको रुपमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा पर्ने घर गोठको मुआब्जा बितरण अझै हुन सकेको छैन । ह्रासकट्टी गर्ने कि नगर्ने भन्ने विषयमा अर्थमन्त्रालयले निर्णय नगर्दा

प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा गोरखाबाट ३ जना निर्वाचित

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् । चितवनमा आइतबार सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रिय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित

कन्तबिजोक बाइकको कंकालको रहस्य(फोटो फिचर)

शिव उप्रेती सदरमुकामको आयुर्वेदिकचोकमा देउराली मोटरसाइकल वर्कसप छ । वर्कसपको आँगनमा एउटा जीर्ण बाइक छ । बाइकको शीरमा पनि टायर छ, पुच्छरमा पनि टायर छ तर हुनुपर्ने ठाउँमा टायर छैन

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

स्वास्थ्य जिबनशैली हाम्रो आवश्यकता संकट न्यूनिकरणमा महिला सामुदायिक स्वयंसेविका भन्ने नारा सहित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिबस मनाईएको छ । गोरखा नगरपालिका भित्र कार्यरत स्वयंसेविकाहरुलाई कोरोना संक्रमणको बेला राम्रो काम

सल्लेरीका बाढी पिडित १७ घरधुरीलाई इन्डक्सन चुल्हो वितरण

चुमनुब्री गाउँपालिका ३ का बुढीगण्डकी बाढी प्रभावितलाई इन्डक्सन चूल्हो वितरण गरिएको छ । गोरखा समाज हङकङको सहयोग र चुमनुब्री मिलन समाज काठमाण्डौको समन्वयमा चूल्हो वितरण गरिएको हो । चुमनुब्री ३

नेप्लिज एसोसियसन अफ मिचिगनको नेतृत्वमा गोरखाका बाबुराम सेढाई

अमेरिकामाको मिचिगन राज्यमा रहेका नेपालीहरुको छाता संस्था नेप्लिज एसोसियसन अफ मिचिगनको अध्यक्षमा डाक्टर बाबुराम सेढाईँ सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न भएको एशोसिएशनको सभाले मूल घर गोरखा भई हाल

निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन पुस ६ र ७ गते हुने

निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन तेस्रो पटक सरेको छ । संघले तेस्रो पटक मिति संशोधन गर्दै आउँदो पुस ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष बाबुराम श्रेष्ठले बताए

पत्रकार महासंघ गोरखाद्वारा सबै सदस्यको निशुल्क बिमा

नेपाल पत्रकार महासंघ गोरखाले शाखाका सदस्यहरुको बिमा गरेको छ । सगरमाथा इन्स्योरेन्स प्रालिमार्फत गोरखा शाखामा आवद्ध २९ जaना सदस्यहरुको निशुल्क बिमा गरिएको महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटाले जानकारी दिए ।

कांग्रेस गण्डकी प्रदेशमा महामन्त्री सहित गोरखाका ७ जना सदस्यमा बिजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।आईतबार बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरेर बिजयी भएका हुन् । अर्का महामन्त्रीमा बिजयी बिष्णुप्रसाद