| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बारपाक सडक बर्षेनी सुध्रिँदो भन्दा बिग्रिँदो

भूकम्पले क्षतविक्षेत भएपछि स्थानीयबासीलाई सान्त्वना दिन बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र बारपाकलाई कालोपत्रे सडकले जोडिदिने आश्वासन दिएका थिए । छ बर्ष बितिसक्दा पनि बारपाक सडक कालोपत्रे नभएपछि

उत्तरी गोरखामा सुटिङ भएको ‘मन्त्र’ माघ २८ गते प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको हो।

माओवादी केन्द्र बारपाक सुलीकोटले पायो पुर्णता

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँकमिटीले पूर्णता पाएको छ । शनिबार ताकुकोटमा सम्पन्न भएको पार्टीको भेलाले कमिटीलाई पूर्णता दिएको हो । भेलाले कमिटीको उपाध्यक्षमा लाल बहादुर गुरुङ, मोहन ढकाल, कृष्ण

राजेन्द्र पराजुली दम्पतीबाट भीमोदय क्याम्पसमा अक्षयकोश स्थापना

आरुघाट गाउँपालिका ७ का राजेन्द्र पराजुली दम्पतिले आरुघाको भीमोदय बहुमुखी क्याम्पसमा अक्षयकोश स्थापना गरेका छन् । आफू संरक्षक रहेको सो क्याम्पसमा उनले आफ्ना दिवंगत आमाबुबा डम्बरबहादुर पराजुली र देवकुमारी पराजुलीको

राजेन्द्र पराजुलीद्वारा दरबार माविमा इन्टरनेट सेवा प्रदान

समाजसेवी राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिका ८ स्थित दरबार माविमा इन्टरनेट सेवा प्रदान गरेका छन् । विद्यालयलाई सूचना सञ्चार क्षेत्रसित जोड्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो गाउँका विद्यालयमा इन्टरनेट सेवा उपलब्ध

गोरखा समाज युके ट्रस्टद्धारा गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गोरखा सदरमुकाममा शनिबार गोरखा समाज युकेद्धारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्

नवनिर्मित गोरखा अस्पताल भवन हस्तान्तरण

भूकम्प पछि निर्माण भएकोे गोरखा अस्पतालको सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बुद्धी प्रसाद दवाडीलाई शुक्रबार निर्माण कम्पनी लुम्बिनी विल्डर्सल निर्माण गरेकोभवन हस्तान्तरण गरेको हो

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण

जिल्लामा विभिन्न स्थानका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको छ । ३० औँ अन्तरािष्ट्रय अपांगता दिवसको अवसरमा शुक्रबार सामाजिक विकास कार्यालय गोरखाले सामाग्री विरतण गरिएको हो । नेत्रहिन संघ

कांग्रेस गण्डकी प्रदेश समितिमा गोरखाबाट १४ जनाको उम्मेद्धवारी

नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनमा गोरखाबाट १४ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका छन् । बिहिबारदेखि सुरु भएको अधिवेशन अन्र्तगत शुक्रबार भएको मनोनयमा पदाधिकारी सहित गोरखाबाट १४ जनाले मनोनयन दर्ता गरेका

गोरखाका पाँच स्थानीय तहमा मंसिर १७ र बाँकीमा २९ गतेबाट मतदाता नामावली संकलन हुने

गोरखामा पाँच स्थानीय तहमा मंसिर १७ गतेबाट र बाँकीमा मंसिर २९ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ ।पहिलो चरणमा मंसिर १७ देखि २६ गते सम्म मतदाता नामावली