
गोरखाबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा १२ जनाले उम्मेद्वारी दिएका छन् । सभापतिमा आरुघाट गाउँपालिका ८ आरुपोखरीका युवराज न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । ४० वर्षीय न्यौपाने क्षेत्र नं १ बाट

पत्रकार भीमलाल श्रेष्ठ प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन् । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष श्रेष्ठ दुई दशकदेखि गोरखामा पत्रकारितामा सक्रिय छन् ।प्रेस चौतारी नेपालका

उत्तरी गोरखा, छेकम्पारका वाङचुक राप्तेन लामा बोस्टर मिडिया कोभिड हिरो अवार्डबाट सम्मानित भएका छन् । बोस्टरर्ड मिडिया प्रालिले शुक्रबार राजधानीमा आफ्नो नवौँ बार्षिक उत्सव समारोहको अवसर पारेर लामालाई कोभिड हिरो

शुक्रबार गोरखाको भीमसेन थापा गाउँपालिका ५ बगुवामा दलित, ब्राह्मण र नेवार समुदायका कर्ताहरु एकै जग्गेमा मिलेर यज्ञ सम्पन्न गरे । गाउँमै पहिलो पटक फरक÷फरक समुदायका कर्ताहरु लामवद्ध भएर पूजापाठ गरेको

७३ औ अन्तराष्ट्रिय मानव अधिकास दिवसको अवसरमा शुक्रवार गोरखामा विभिन्न कार्यक्रम भएको छ । नेपाल मानव अधिकार संगठन गोरखा शाखाको संयोजन र राष्टिूय मानव अधिकार सरोकार केन्द्र, सोच नेपाल, एमनेष्टी

बिभिन्न कार्यक्रमसहित गोरखामा लैङगिक हिंसाबिरुद्धको १६ दिने अभियान शुक्रवार सकिएको छ । अभियानको अन्तिम दिन शुक्रवार शक्ति माध्यमिक विद्यालयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको सामाजिक बिकास कार्यालयले जनाएको छ । विद्यार्थीहरुलाई

सिरानचोक गाउँपालिकाका एक हजार दुई सय छ जनाको निशुल्क आँखा जाँच गरिएको छ । मंसीर १४ गतेदेखि २३ गते सम्म भएको शिविरमा १८ जना महिला र १९ जना पुरुष गरी

३२ बोरा जडीबुटी सहित गोरखाको धार्चे गाउँपालिका ५ माछिखोलाबाट एक जना पुरुष पक्राउ परेका छन् । खच्चडलाई जडीबुटी बोकाएर ल्याउँदै गरेका चुमनुब्री गाउँपालिका १ सामागाउँ बस्ने ४३ वर्षिय ग्याल्जेन लामालाई

यदुप्रसाद अधिकारी : मानव अधिकार : मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव जातिले सम्मानपूर्वक
केशब गुरुङ :गोरखामा ९५ हजार तीन सय ४९ जनाले कोरोना विरुद्धको पूर्णखोप लगाएका छन् । १८ वर्षभन्दा माथि एकलाख ५९ हजार दुईसय ३८ जनालाई खोप लगउने लक्ष्य लिएकोमा हालसम्म ९५