| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

५० करोड लगानीमा बनेको गोरखा गार्डेन होटल संचालनमा(फोटो फिचर)

५० करोड लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ । होटल संचालक समितिले बिहिवार पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै

‘बारीमा काठ कुहिएको छ, बेच्न र प्रयोग गर्न पाइएन’

‘लालपुर्जा भएको जग्गामा रुख छ । बिरामी हुँदा उपचार गर्न, छोराछोरी पढाउन खर्च जुटाउन काट्न पाइँदैन । आफैँले काठ प्रयोग गर्छु भन्दापनि काट्न पाईँदैन । अन्यत्रबाट आयात भएको काठ वा

गोरखाका २६ जना सहित गण्डकी प्रदेशले माग्यो डाक्टर नर्ससहित २९३ कर्मचारी

२३ मंसिर÷गोरखा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९३ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । कोभिड अस्पतालमा रहेको अस्थायी दरबन्दीमा करारमा कर्मचारी भर्न गर्न विज्ञापन खुलाएको स्वास्थ्य मन्त्रालयले

लागु औषध ओसारपोसारको आरोपमा गोरखाका दुई जना सहित ६ जना पक्राउ

कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट अवैध लागु औषधसहित छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका – ५ मालेपाटनबाट तीन जना, पोखरा –८ सृजनाचोकबाट

सिरानचोक १ मा भिरसिङमा फुटबल प्रतियोगिता हुने

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा प्रथम भिरसिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । लालिगुराँस युवा क्लवको आयोजनामा पुस १५ गतेदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता गर्न लागिएको

आरुघाटमा कर्बडहल निर्माण सुरु

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा कबर्डहल निर्माण सुरु भएको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बुधवार एक कार्यक्रमका बीच कबर्डहलको सिलान्यास गरेका हुन् । कबर्डहलको सिलान्यास गर्दै अध्यक्ष

आँबुखैरेनी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७÷०७८ को विकास निर्माण लगाएत सेवा प्रभावका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका कार्यालयले जनाएको छ

गोरक्षनाथ वैदिक गुरुकुललाई न्यानो कपडा प्रदान

गोरखा नगरपालिका वडा नं ६ मा रहेको गोरक्षनाथ वैदिक गुरुकूल विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले बुधबार गुरुकुललाई कपडा हस्तान्तरण गरेको हो ।

पुल बन्यो गाडी गुडेन, फिस्लिङ पुलमा तीन महिनादेखि छेकबार

पुलको अबरोध आफै हटाउने पालिकाको चेतावनी गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि वनेको पक्की मोटरेबल पुल वनेको तीन महिना भयो । तयार भएको पुल सुचारु

बूढीगण्डकी डुबान क्षेत्रका घरगोठको ह्रासकट्टी नगरी मुआब्जा दिन अर्थ मन्त्रालयको सुझाब (पत्र सहित)

राष्ट्रिय गौरबको बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा बितरणमा गर्दा ह्रासकट्टी नगर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्राचार गर्दै अर्थ मन्त्रालयले ह्रासकट्टी