गोरखामा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । गण्डकी गाउँपालिका वडा नं. २ ताङलीचोक साँधीखोलाका २८ वर्षीय टिकाराम थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, सहसचिवमा

आरुघाट गाउँपालिका ७ को भ्यागुते पहिरोका कारण बानियाँगाउँ र कुँडुलेगाउँ उच्च जोखिममा रहेका छन् । गाउँभन्दा तलबाट स्थुलखोलामा झरेको पहिरोले करिब १० घर उच्च जोखिममा रहेको र अन्य १० घर

नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो । अधिवेशनले गायत्री गुरुङ(कुसुम)को अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको नेता

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गोरखाद्धारा जेब्राव्रmस निर्माण अभियान सुरु गरेको छ । गोरखा नगरपालिकाको महालक्ष्मी मावि जाने सडकमा आइतबार जेब्राक्रस निर्माण गरेर

गोरखाका युवा नेता प्रेमकुमार खत्रीले कांग्रेस केन्द्रिय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रिय समितिमा उम्मेदवारी दर्ता गराएका खत्रीले आज उम्मेदवारी फिर्ता लिएका हुन् । उनले भने ‘मैले उम्मेदवारी फिर्ता

चेम्वर अफ कमर्सले पुस ५ गतेदेखि १५ गते सम्म गोरखामा मेला गर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चेम्वरले कृषि तथा ब्यापार प्रर्वद्धन मेला २०७८ गर्न लागेको जानकारी गराएको

पालुङटार नगरपालिका वडा नम्बर १ बाट प्रहरीले गएराती अबैध रुपमा ओसार पोसार गरिएको २८ थान सालको गोलिया काठ सहित तीन जनालाई पक्राउ गरेको छ । शेरेखोला सामुदायिक बन चोरकाटे चापा

आँबुखैरेनी गाउँपालिका वडा ३ आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संहकारी आफ्नै भवनमा विभिन्न कार्यक्रम गरी साधारण सभा

द ओसन क्लवको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लवको तेस्रो अधिवेशनले पुनः खत्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विनिता केसी, सचिवमा