
तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत ६ वटै वडाका तमु (गुरुङ्ग) समुदायले सामुहिक रुपमा भव्य रुपले ल्होसार पर्व मनाउने भएका छन् ।जसका लागि तुम ल्होसार मूल समारोह समिती (२०७८ गठन गरिएको छ

ग्लोबल आइएमई बैंक लिमिटेड गोरखा शाखाले डिजिटल बैंकिङ्ग र बैंकिङ्ग साक्षरता बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गोरखा क्याम्पस गोरखामा त्यहाँका विद्यार्थी, प्राध्यापक, कर्मचारी र केही स्थानीयको उपस्थितिमा उक्त

मनकामना केबलकार मर्मतरसम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम

गोरखा सदरमुकामको बैंकरोडस्थित ‘होटल गुर्खा इन’ नयाँ ब्यवस्थापनसहित पुनः संचालनमा आएको छ । होटल गोरखा प्यालेसका संचालक निधिप्रसाद तिमल्सिना र सावित्रा तिमल्सिनाले उक्त होटल संचालनमा ल्याएका हुन् । ‘करिब दुई
समीक्षा काम गरिरहँदा हुँदैन । काम गरिरहँदाको समिक्षा अपूर्ण र काँचो हुन्छ । यहाँ एउटा समीक्षाको सम्झना गर्नुपर्ने हुन्छ : २०७२ सालको भूकम्पपछिको उद्धार तथा राहत व्यवस्थापनमा गोरखा जिल्ला देशभर

केशव गुरुङ गोरखा नगरपालिका वडा ९ लक्ष्मी बजारकी पार्वती थापा गत विहिबार मालपोत कार्यालयमा आफ्नो जग्गा नामसारी गर्न आइन् । नामसारी गर्दा लेखपढी ब्यबसायीको सहायता लिनुपर्ने झन्झटिलो र बाध्यात्मक परिस्थितिको

गण्डकी प्रदेश सरकार मातहतका गोरखाका तीनवटा कार्यालयले चार महिनामा एक रुपैयाँ पनि खर्च गर्न सकेनन् । साउनदेखि कात्तिकसम्म पुँजीगत तर्फको एक पैसा पनि खर्च गर्न नसक्नेमा स्वास्थ्य कार्यालय गोरखा, घरेलु

युवाहरुलाई जागिर लगाईदिने आश्वासन दिँदै ठगी गर्ने गोरखाको शहीदलखन गाउँपालिकाका एकजना पक्राउ परेका छन् । युवाहरुलाई जागिर लगाइ दिने प्रलोभन दिएर पटक पटक रकम ठगी गरेको आरोपमा शहीदलखन २ का

गोरखाको नामी सहकारी भीमकुल बचत तथा ऋण सहकारी संस्थाले एकबर्षमा एक करोड ७७ लाख दुईसय १६ रुपैयाँ मुनाफा आर्जन गरेको छ । गण्डकी प्रदेशमा पटक पटक पुरस्कृत हुँदै आएको सो

पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुँदा ५ करोड २८ लाख आवश्यक भएको बताए । कार्यालयमा प्राप्त बजेट अभावले गर्दा यसबर्ष करीब १३ योजना नै