| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा मेला गर्ने स्थलबारे सँधै लफडा

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला, महोत्सव गर्ने विषय केही वर्ष यता बर्षेनी बखेडाको विषय बन्ने गरेको छ । खेल सम्बद्ध संस्थाहरुले मैदानमा खेलकुद गतिविधि मात्र हुनुपर्ने माग राख्दै आएका छन्

गोरखालाई करोडौँ बजेट अपुग

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयलाई कार्य सम्पादन गर्न चालु वर्ष करोडौँ रुपैयाँ अपुग हुने भएको छ । अर्थमन्त्रालयले सोमबार सदरमुकाममा आयोजना गरेको बजेट कार्यन्वयन र आर्थिक सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागी

अनेरास्ववियूद्धारा ४ स्थानमा जेब्राक्रस निर्माण

अनेरास्ववियु गोरखाले पृथ्वी राजमार्ग अन्र्तगत गोरखा आँबुखैरेनी सडक खण्डको बिभिन्न चार ठाउँमा जेब्राक्रस निर्माण गरेको छ । अनेरास्ववियूका सचिवालय सदस्य प्रबिन श्रेष्ठका अनुसार तिन दिने जेब्राव्रmस निर्माण अभियान मंगलवार सम्पन्न

कालिका संस्कृति कला केन्द्रद्वारा न्यानो कपडा वितरण

गोरखा नगरपालिका वडा नं ३ डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माविमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । कालिका संस्कृति कला केन्द्रद्वारा सोमबार विद्यालयमा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो

गोरखा प्रहरीद्वारा ५ जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले पाँच जना फारर अभियुक्तहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बिभिन्न मुद्धामा कैद सजाया तोकिएको तर अहिले सम्म फरार रहेकाहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले

गोरखाका कार्यालय प्रमुखलाई समयमै बजेट कार्यान्वय गर्न अर्थमन्त्रीको निर्देशन

गोर्खा २८, मंसिर । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।अर्थ मन्त्रालयले मंगलबार गोर्खामा आयोजना गरेको बजेट कार्यान्वय र

लिगगिकोटमा घुम्न आउनेहरुको घुँईचो

मदन विश्वकर्मा : गोरखाको पालुङटार नगरपालिका २ स्थित लिगलिगकोट मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजोआज बढ्न थालेको छ ।नेपालको उद्गम थलो लिगलिगकोट र त्यहाँ रहेको ठूलो राष्ट्रिय

माओवादी केन्द्रको गण्डकी प्रदेश समितिमा गोरखाका ४० जना चयन

केशव गुरुङ नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो ।अधिवेशनले गायत्री गुरुङ (कुसुम) को अध्यक्षतामा दुई सय

तनहुँको छिम्केश्वरीमा केवलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केवलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केवलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केवलकार निर्माण गर्न

मनकामना बहिरा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण

गोरखाको मनकामना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । मानव सेवा समाज अष्ट्रेलियाका संस्थापक केपी सेढाँइको अनुरोधमा अमेरिका बस्ने अभानी कंडेल पाण्डेले टिकटक बाट सहयोग गरेको रकमले