| सोमवार, कार्तिक २३, २०८३

एमाले गण्डकी कमिटी अध्यक्षमा शर्मा

नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ

। एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, सहसचिवमा मञ्जु अधिकारी र रश्मि आचार्यलाई चयन गरेका हुन् ।
हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ।

प्रतिक्रिया दिनुहोस्