| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

हरमटारी खेलमैदानमा आयोजना गरिएको मेलाको विषयमा सरोकारवाला के भन्छन् ?

मेला रोक्नु दुर्भाग्यपूर्ण : भाईचन्द्र श्रेष्ठ, अध्यक्ष, चेम्बर अफ कमर्स तयारीका सम्पूर्ण काम पूरा हुँदै गर्दा मेला रोक्न यतिठूलो तिकडम गर्नु दुर्भाग्यपूर्ण हो । यसले गोरखा र गोरखालीलाई किमार्थ फाइदा

गोरखामा महोत्सव आयोजक र खेलकुद बीच द्वन्द्व कहिलेसम्म ?

जब मेला महोत्सवको मेलो सुरु हुन्छ, हरमटारीस्थित खेलमैदानको विषयमा बारोबर किचलो सुरु हुन्छ । बिवादको कारण हुन्छ : एकाथरी मेला महोत्सव गर्ने चाहाना राख्छन् अर्कोथरी त्यसलाई रोक्न उद्दत हुन्छन् ।

किसान गुरुङद्वारा पर्यटन पढ्ने विद्यार्थीलाई सहयोग

धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकका पर्यटन व्यवसायी किसान गुरुङले पर्यटन पढ्ने विद्यार्थीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । स्थानीय मणिकामदेवी माविमा अध्ययनरत कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई जुत्ता लगायतका

नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोर्डन स्कुलकी आयुष्मा पहिलो

गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुरक्षित आप्रवासन परियोजना अन्तरगत एकीकरण नेपाल गोरखाको आयोजना शक्ति माविमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘वैदेशिक रोजगार, चुनौती र

क्लिन गोरखाद्वारा चिल्ड्रेनपार्कबाट सार्वजनीक स्थल सरसफाई अभियान सुरु

क्लिन गोरखा प्रालीले सार्वजनीक स्थल सरसफाई अभियान सुरु गरेको छ । गोरखा सदरमुकामको फोहोर संकलन र सरसफाईको जिम्मा लिएको प्रालीले शुक्रवारदेखि नगरपालिका भित्रको सार्वजनीक, धार्मीक स्थलको सरसफाई अभियान थालेको प्रालीले

हरमटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन

गोरखा सदरमुकामको हमरटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फा गोरखा सहित आवद्ध बिभिन्न क्लवका युवाहरु मैदानमा भेला भएर खेलकुद बाहेकका गतिविधी

हो ! हो ! बरादो हो ! हो !

रामचन्द्र आचार्य यस संसारमा पञ्तत्व र प्राणीहरुमा एक आपसको समन्वयनमा प्राणीहरुको जीवनलीला चलिरहेको छ । देश, काल यी सबै काल्पनिक हुन् । सापेक्ष छन् तर यथार्थ होइनन् । वातावरणीय प्रभापले

मालपोतमा सेवाग्राही ठगिने कहिलेसम्म ?

‘सेवाग्राही हाम्रा दास हुन्’, भन्ने सोचाइ अहिले प्राय हट्दै गएको देखिन्छ । सेवाग्राहीलाई जतिसक्दो वशमा राखेर हप्काइदप्काइ गर्ने परम्परा अन्त्यप्रायः भएको छ । यदि कतै यस्तो व्यवहार पाइएमा सचेत सेवाग्राहीले

दलित बस्ती हटाएर माटोखानी

गोरखाको पालुङटार नगरपालिका ९ खानीगाउँका पाँच घर दलित समुदायको थातथलो उठाएर माटोखानी सञ्चालन गरिएको छ । पशुपति माइनिङ कम्पनी प्रालिले खानीगाउँका पाँचघर दलित परिवारको बास उठाएर सिमेण्ट उद्योगका लागि माटोखानी

गोरखामा केन्द्रीय प्रसारण लाइन बिस्तारको काम ९० प्रतिशत सकियो

केशव गुरुङ गोरखामा केन्द्रीय प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य करिब ९०