
चिसो बढ्न थालेपछि विभिन्न दातृ संस्थाहरुले गोरखाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न थालेका छन् ।सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकालाई कर्मफ्लाइट फाउण्डेशन पोखराले जाकेट वितरण गरेको हो । आइतबार विद्यालयमा

निर्माण ब्यवशायी संघ गोरखाको २६ औँ साधारण सभा एवं १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अध्यक्ष पदका लागि बर्तमान महासचिव सुर्य

चुमनुब्री ३ देवलका ५३ बर्षका सुनिपाल गुरुङले रगत छाद्न थालेको आइतबार २४ दिन पुगेको छ । एक पटकमा धन्नै एकमाना रगत छाद्ने उनी आर्थिक अभावका कारण उपचार सेवाबाट बञ्चित छन्

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् । गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङ घर भएका पाण्डे खुल्ला ३५ केन्द्रीय सदस्यभित्र २२ औँ स्थानमा पर्न सफल भएका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आईतवारदेखि चित्रेपोखरी दौँतरीक कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दौँतरी समुहको आयोजनामा सुरु भएको प्रतियोगिताका एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा

मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना

धार्चे गाउँपालिकामा केन्द्र माछाखोलामा विगत चार दिन देखि इन्टरनेट अवरुद्ध बनेको छ । गाउँपालिका वडा नं. ३ उहियामा रहेको नेपाल टेलिकम टावरमा आएको समस्याका कारण इन्टरनेट सेवा अवरुद्ध बनेको गाउँपालिका

आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार साँझ गोरखाको सदरमुकाम हरमटारी मा २२ औ अन्तष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । ‘सीपमूलक र सुरक्षित रोजगार,मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पुस २३ गते गोरखा आउने भएका छन् । नवनिर्वाचित महामन्त्री थापा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न आउने

प्याब्सन गोरखाको अध्यक्षमा कमल थापा चयन भएका छन् । शुक्रवार सम्पन्न भएको छैठौँ अधिवेशनले यसअघिको समितिमा सचिव रहेर काम गरिरहेका थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा लक्ष्मी