
नेपाल विद्यार्थी संघ गोरखाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको विरोध गरेको छ । विहिबार नेविसंघ गोरखाका अध्यक्ष सुवाब अधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्पmत तत्काल मूल्यवृद्धी फिर्ता लिन

गोरखामा कोभिडका कारण एक पुरुषको मृत्यु भएको छ । विहिबार गोरखा नगरपालिका वडा ११ का ४३ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । अस्पतालको आकस्मिक कक्षमा उपचारको

गोरखाको मनास्लु क्षेत्र चिनाउने गरी पहिलो पटक म्यूजिक भिडियो बजारमा ल्याइएको छ । चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्षसमेत रहेको वीरबहादुर लामाले माघे सक्रान्तिको दिन पारेर जोयफुल नुब्री नामको म्यूजिक भिडियो

जराङ कप २०७८ को उपाधी आरुघाट एफसी ले उचालेको छ । जनप्रेमी युवा क्लवको आयोजनामा गोरखाको बारपाक सुलिकोट ८ जराङमा भएको प्रतियोगिताको फाईनलमा ढुङ्गेटार एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै

गोरखाका स्थानीय तहलाई जोखिम मूल्याङ्कन र वित्तीय अनुशासनका बारेमा प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना र जिल्ला समन्वय समिति गोरखाको समन्वयमा तीनदिने अनुशिक्षण कार्यक्रम भएको हो

गोरखा नगरपालिकाले मानवसेवा आश्रम गोरखालाई ८ लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख राजनराज पन्तले बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच उक्त रकम मानव सेवा आश्रमकी संयोजक मुना लामालाई हस्तान्तरण
गोरखामा एक कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पालुङटार नगरपालिका २ खोप्लाङ घर भई गोरखा नगरपालिका ६ हरमटारी क्षेत्रमा बसोबास गर्दै आएकी ६९ वर्षिया महिलाको मृत्यू भएको हो ।

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीन वटा होमस्टे छनौट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले गोरखाका तीन वटा सहित ३० वटा होमस्टेलाई ‘होमस्टे

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको बिभिन्न १० वटा बिषय क्षेत्रको एक हजार २४ वटा सुचांक तयार गरेर स्वमूल्याङ्कन गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा

बद्री बहादुर मास्के हावा र पानी विना कुनैपनि प्राणी बाँच्न सक्तैन । तर, यो कसरि काहाँवाट आउँछ ? के के गुँणहरु हुन्छन् ? मान्छेलाई यो किन चाहिन्छ ? भनेर सामान्यतया