
आज (सोमबार)बाट सहिद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरिएको

कोरोनाको नयाँ भेरियण्टले धमाधम कर्मचारी संक्रमित भएपछि गोरखाको पालुंटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेको छ ।आइतबार सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको हो

सरकारले अब राष्ट्रिय परिचय पत्र बनाउने टोली गोरखाको गाउँगाउँमा खटाउने भएको छ । अबको दुईमहिनापछि गोरखाका ९४ वटै वडा कार्यालयमा सो परिचयपत्र बनाउने टोली आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ

गोरखामा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । आईतवार ४४ जना संक्रमित थपिएसँगै गोरखामा संक्रिय संक्रमितको संख्या तीन सय १३ पुगेको हो । गोरखाका सबै पालिकामा संक्रिय संक्रमित रहेका

व्यवसायी कुमार लामिछानेले सिरानचोक गाउँपालिका ७ झोलुंगेको एक प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । काठमाडौँमा व्यवसाय गर्ने लामिछानेले सो विद्यालयमा पढ्ने ८० जना बालबालिकालाई स्वीटर वितरण गरेका

चारबर्षअघि नै स्तरोन्नति भइसक्नु पर्ने एघारकिलो छेपेटार, भालुस्वाँरा बारपाक सडक स्तरोन्नतिको काम अहिलेसम्म अलपत्र छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र सो सडक कालोपत्रे हुनेछ भनेर आश्वासन

सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका घर, गोठ, संरचनाको ह्रासकट्टी नगर्ने भएको छ । घर, गोठ, संरचना अधिग्रहण गर्दा ह्रासकट्टी नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले

२१ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा कार्यसम्पादनमा उत्कृष्ट पाँच अधिकृत पुरस्कृत भएका छन। हरेक वर्ष स्थापनाको दिवसको अवसर पारेर सशस्त्र प्रहरीले उत्कृष्ट कर्मचारी पुरस्कृत गर्दै आएको छ । आइतबार सशस्त्र

राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश सह इन्चार्जमा गोरखाका खिलबहादुर राना चयन भएका छन् । यस अघि केन्द्रिय समितिको सचिव भएर काम गरिसकेका रानालाई युवा संघको केन्द्रिय सचिवालय बैठकले प्रदेश

भीमसेन थापा गाउँपालिकाले पुस २६ गतेको गाउँ सभाबाट ४६ वटा किरियापुत्री ट्रष्ट निर्माण गर्ने योजना पारित गरेको छ । यसअघि ट्रष्टकै लागि बिनियोजन गरिएको १० लाखमा अन्य बिभिन्न योजनाको २४