
उत्तरी गोरखाका दुर्गम गाउँबस्ती बिगत चार महिनादेखि टेलिफोन सम्पर्कबाट बिच्छेद भएको छ । चुमनुब्री गाउँपालिका २ (साविक ल्हो गाविस)का बासिन्दाहरु गत असोज महिनादेखि टेलिफोन सञ्चार सम्पर्कबाट बञ्चित भएका स्थानीय छिरिङधार्के

गोरखामा मंगलवार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकाले ९५ जनाको एन्टिजेन जाँच गर्दा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाएका छन् । मंगलवारबाट सुरु भएको खोप अन्र्तगत पाँच सय ३९ जना पुरुष, एक सय ९३ जना महिलाले कोभिसिल्ड खोप

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर भित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले बिहिवारदेखि मन्दिर बन्द

शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोट स्थिीत खाब्दीभन्ज्याङमा तपाइको माक्स खै अभियान सुरु भएको छ । बुङकोट स्वास्थ्य चौकीको आयोजना तथा वडाको समन्वयमा माक्स खै अभियान सुरु गरिएको हो

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको

सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोना बिरुद्धको तेस्रो मात्रा)खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा भने सुरु भएन । कारण कसलाई यो खोप लगाउने भन्ने तथ्याङ्क पालिका, स्वास्थ्य कार्यालय

गोरखामा आज देखि विद्युती राहदानी (ई–पासपोर्ट) वितरण सुरु हुने भएको छ । मंगलबार देखि ई–पासपोर्ट विरतण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए । विद्युतीय राहदानी वितरण
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा लेखाजोखा गरी शुसासन कायम राख्न गरिएको स्वमूल्याङ्कमा गोरखा नगरपालिकाले ८८ दशमलव

गोरखामा मतदाता नामावली विशेष कार्यक्रम अन्र्तगत छ हजार भन्दा बढी मतदाता थपिएका छन् । मंसिर १७ गतेदेखी पुष ९ गतेसम्म दुई चरणमा छ हजार आठ सय ११ जनाले मतदाता नामावलीमा