गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् ।
जनता समाजवादी पार्टी पालुङटार नगर समितिले बिहिवार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । जसपाका पालुङटार नगरपालिकाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा वडा नम्बर २ मा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य

गोरखामा हाल सम्म १४ हजार तीन सय सात जनाले बुस्टर डोज खोप लगाएका छन् । कोभिसिल्ड सात हजार ३२, जोनसोन खोप पाँच सय ४० र भेरोसिल खोप छ हजार सात

सानिमा बैंकले गोरखा सदरमुकाममा पनि शाखा संचालनमा ल्याएको छ । बिहिवार एक कार्यक्रमका बिच बैंकका एम्बेस्डर बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको हुन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्रचार बिभाग प्रमुखमा गोरखाका मोहन श्रेष्ठलाई चयन गरेका छन् । बिहिवारको बैठकले उनलाई प्रचार बिभाग प्रमुखमा चयन गरेको राप्रपाले जनाएको छ । महत्वपूर्ण

सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय

केशव गुरुङ जिल्लाभित्र र बाहिरबाट गोरखा सदरमुकाम भित्रिएका सवारी साधन व्यवस्थापन गर्न सधै समस्या हुने गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा व्यवस्थित र फराकिलो पार्किङ गर्ने ठाउँ नहुँदा सवारी चालकले

तीन वर्ष अघि निर्माण सम्पन्न भएको गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयको भबन प्रयोगबिहिन भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाई मार्फत करिब ७० लाखमा २०७५ सालमा निर्माण सम्पन्न भएको उक्त भबन

आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले शहीद लखन गाउँपालिकामा पालिका स्तरीय विभिन्न समिति गठन गरेको छ । बुधबार गाउँपालिकाको घैरुङमा पार्टीको पालिकास्तरीय प्रशिक्षण तथा वैठकले विभिन्न समिति गठन गरेको

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित भुम्लिचोकमा प्रहरी चौकी स्थापना भएको छ । बुधबार एक कार्यक्रमा बीच गाउँपालिका अध्यक्ष होमबहादुर रानाले प्रहरी चौकीको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन