| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

कुक र वेटरको एक महिने तालिम सकियो

युवाहरुलाई स्वरोजगार र ब्यवशायिक बनाउन गोरखामा एक महिने जुनियर कुक तथा वेटर तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद फुलबारी पोखराको आर्थिक सहयोगमा गोरखा उद्योग बाणिज्य संघ

आजदेखि गोरखा मेयर भेट्रान्स कप २०७८ सुरु

गोरखामा आजदेखि दोस्रो मेयर भेट्रान्स कप सुरु हुने भएको छ । गोरखा सदरमुकाममा सोमवार पत्रकार सम्मेलन गर्दै द ओसन क्लवले गोरखा नगरपालिका वडा ९ दलभज्याङमा रहेको कृक्रिम घाँसे मैदानमा प्रतियोगिता

गोनपाद्वारा १० जना महिलालाई ३ प्रतिशत ब्याजमा ऋण सहयोग

गोरखा नगरपालिकाले १० जनमा नगरभित्रका महिला उद्यमीलाई सहुलियत ऋण सहायता उपलब्ध गराएको छ । सोमवार नगरप्रमुख राजनराज पन्तले नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच छनौटमा परेका १० जना महिलालाई जनही एक÷एक

जसपा आरुघाट गाउँपालिकाद्वारा भेला तथा प्रशिक्षण

जनता समाजवादी पार्टी आरुघाट गाउँपालिकाले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न समिति गठन गरेको छ । मंगलबार आरुघाट बजार पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सहित विभिन्न समिति गठन गरिएको जिल्ला सचिव

श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन

लालप्रसाद श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन गरिएको छ । अस्पताल प्रशासनमा आइतबार प्राप्त पत्रअनुसार श्रेष्ठ नेतृत्वको समितिमा छ सदस्य मनोनित भएका छन् । माओवादीको सिफारिसमा अध्यक्षमा श्रेष्ठ र

उद्योग बाणिज्य संघ गोरखाको त्रिवर्षीय कार्ययोजना तयार

उद्योग बाणिज्य संघ गोरखाले त्रिवर्षीय कार्ययोजना तयार गरेको छ । शुक्रवार र शनिवार सौराहामा एक कार्यक्रमको आयोजना गरी आगामी तीनवर्ष संचालन हुने कार्यक्रम र योजना तयार गरिएको संघका अध्यक्ष कृष्णकुमार

दलिततर्फका उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

गोरखाको शहिदलखन गाउँपालिका वडा ८ घर भई विभिन्न विद्यालयमा अध्ययन गरी दलित समुदायकोतर्पmबाट एसईईमा उ्रत्कृष्ट अंक ल्याउने दुईजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट अंक

कुक, हाउसकिपिङ तालिम सम्पन्न

गोरखा सदरमुकाम संचालित कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीनदिने तालिम सकिएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको आर्थिक

हिमचुली बचत तथा ऋण सहकारीको २९ औँ स्थापना दिवस सम्पन्न

गोरखा सदरमुकामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको २९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा ७ नयाँबजारमा आइतबार विभिन्न कार्यक्रम गरी स्थापना

उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउन माग गर्ने सर्वदलीय निर्णय

उत्तरी गोरखामा क्रियाशील राजनीतिक दलले गोरखाको उत्तरी दुई गाउँपालिकालाई छुट्टै जिल्ला बनाउन पहल गर्ने औपचारिक निर्णय गरेका छन् । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता