
शिव उप्रेती गोरखा र तनहूँको सीमानास्थित मस्र्याङ्दी नदीमा मापदण्ड र सम्झौताविपरीत नदीजन्य सामग्री उत्खनन भइरहेको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत ढापाटार पुलमुनि ठेक्का नलगाएको ठाउँबाट एक्साभेटर मेसिन प्रयोग गरी

स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीले गोरखा नगरपालिकामा विभिन्न कमिटी गठन गरेको छ । शनिबार छेपेटारमा भएको पार्टीको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा विभिन्न कमिटी गठन गरिएको हो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गोरखाले जिल्लाका सबै पालिकाहरुमा पार्टी संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकामा संगठन सुदृढीकरणका लागि पालिकास्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय गोरखाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरू सुरु गरेको हो । निर्वाचनको तयारीस्वरूप

मतदाता परिचय पत्र हराएका मतदाताले नागरिकता लगायतका सरकारी परिचय खुल्ने पत्रको आधारमा भोट हाल्न पाउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले शुक्रबार आयोजना गरेको मतदाता नामावली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् । रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीले

गोरखाका आठ वटा पालिकाका एकसय विद्यालयमा साक्षरता परियोजना संचालन हुने भएको छ । रुम टु रिडको आर्थिक सहयोग एवं पढ्नको लागि कोठा काठमाडौंको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले सो विद्यालयमा

धार्चे गाउँपालिका ४ को एकीकृत नमूना बस्तीमा दुईदिने आचार बनाउने तालिम सकिएको छ । लुथरन वर्ड फेडेरेसनको आर्थिक सहयोगमा सहयोगी सहयोगी हातहरुको समूह (सहास) नेपाल पहिरोबाट प्रभावित जनताको खाद्य सुरक्षा

गोरखा सदरमुकाममा कुक, हाउस किपिङ तथा पर्यटनसँग सम्बन्धित तीन दिने तालिम सुरु भएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति गोरखा र होटल एशोसियसन गोरखाको आयोजना तथा नेपाल पर्यटन बोर्डको

गोरखामा यौनजन्य अपराधको निशानामा बालिकाहरु परेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन १२ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पिडित भएको उजुरी गरेका छन् । यीमध्ये