| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

शहिदलखनमा निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु

शहिद लखन गाउँपालिकामा निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर सुरु भएको छ । विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा वुधवारबाट शिविर सुरु भएको हो । पहिलो

अर्यालको नवौं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो

स्वर्गीय उमेश अर्यालको नवौं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधवार सरस्वती मावि आहालेमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सरसफाइका सामाग्री वितरण गरिएको छ । स्वर्गीय उमेश अज्र्याल

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ

गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । प्रहरीले आरुघाट गाउँपालिका–२ मान्बुबेशीका ३६ वर्षीय बाबुराम बोगटीलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट एकथान भरुवा बन्दुक र छर्रा बरामद गरिएको

‘सफेद कागज थियो पालुङटार, नेताहरू आए केरमेट गरेर गए’

बिकास मरहट्टा ।२०१७ सालमा उडेको थियो पालुङटार विमानस्थलबाट जहाज । सोच्नुहोस् त जतिबेला अरू ठाउँका नागरिक गाडि चढेर आवातजावत गर्ने कुराको कल्पना गर्दैनथे, त्यो बेला आफ्नो काखबाट जहाज उडाउने पालुङटारको

बिभिन्न कार्यक्रम गरी गोरखा अस्पतालले मनायो बार्षिक उत्सव

प्रदेश अस्पताल गोरखाले ५३ औं बार्षिक उत्सव मंगलवार विविध कार्यक्रम गरि मनाएको छ । उत्सवको अवसरमा अस्पतालाई सहयोग गर्ने संस्था एवं व्यक्तिहरु सम्मानित भएका छन् । गोर्खाली बचत तथा ऋण

चट्टानसहितको पहिरोका कारण बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध

चट्टानसहितको पहिरोका कारण बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध बनेको छ । धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट चट्टानसहितको सुख्खा पहिरो खसेपछि मंगलवार बिहानदेखि सडक अवरुद्ध बनेको हो । ‘हिजो पनि

ताप्लेमा महिला नेतृत्व क्षमता विकास तालिम सम्पन्न

गोरखा नगरपालिका–२ को ताप्लेमा महिला नेतृत्व क्षमता विकास सम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । गाइखुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा संचालित तालिमको सोमवार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

बिचौलिया खोज्दै प्रशासन

जिल्लामा सार्वजनिक सेवाका बिचौलियाहरुको खोजी कार्य तिव्र पारिएको छ । फास्ट ट्रयाकमा काम गरिदिने वहानामा सेवाग्राहीसँग रकम असुल गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘छिटो काम गरिदिने

धार्चेमा धमाधम बेलिब्रिज बन्दै

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धमाधम बेलिब्रिज निर्माण हुन थालेको छ । हालसम्म दुई वटा बेलिब्रिज निर्माण भइसकेको छ भने एउटा निर्माणाधिन अवस्थामा छ । थप दुई बेलिब्रिज निर्माण प्रक्रिया अघि

चार बर्षमा ४० हजार बढी पर्यटककले मनास्लु क्षेत्र घुमे

चार बर्षको अवधिमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्र घुमेका छन् । सन् २०२२ देखि २०२५ सम्म ४० हजार ८९५ पर्यटक सो क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले