| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

भारतीय राजदूत श्रीवास्तव र पूर्व प्रधानन्यायाधीश जवरा गोरखामा

भारतीय राजदूत नवीन श्रीवास्तव र पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा गोरखा आएका छन् । मनकामना र गोरखा दरवार दर्शनका लागि उनीहरु जिल्ला आएका हुन् । भारतीय राजदूत श्रीवास्तव मनकामना मन्दिर दर्शन

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक धमाधम कालोपत्रे हुँदै

गण्डकी गाउँपालिकाको कुलवेशी–दलभन्ज्याङ–कौदी सडक कालोपत्रेको काम सुरु भएको छ । प्रिमिक्स कार्पेट प्रविधिबाट धमाधम कालोपत्रे भइरहेको पालिकाले जनाएको छ । ‘वेश ओछ्याउने काम सकियो,’ पालिकाका सव इन्जिनियर ओमप्रकाश साहले भने,

छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन पानपाका शिक्षक तथा कर्मचारीलाई अनुरोध

पालुङटार नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सवलिकरणका लागि उक्त

बारपाक–लाप्राक सडक पाँच दिन बन्द हुने

बारपाकदेखि लाप्राकसम्मको सडक पाँच दिन बन्द हुने भएको छ । धार्चे गाउँपालिकाले आइतवार सार्वजनिक सूचना जारी गर्दै बैशाख २ गतेदेखि ६ गतेसम्म सो सडक बन्द रहने जानकारी गराएको छ ।

उत्तरी गोरखामा हिमपात

उत्तरी गोरखामा हिमपात भएको छ । शनिवार रातदेखि हिमपात सुरु भएको सामागाउँका मिग्मार लामाले बताए । ‘अहिले पनि हल्का हिउँ परिरहेको छ,’ उनले भने, ‘हिउँ परिरहेकाले त्यति जाडो भएको छैन

दोस्रो गोरखा जेसीज फुटसलको उपाधी शुक्लागण्डकीलाई

गोरखा नगरपालिका–९ दलभञ्ज्याङस्थित कृत्रिम घाँसे मैदानमा सम्पन्न दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिताको उपाधी तनहुँको शुक्लागण्डकी जेसीस ‘बि’ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा ४–२ गोल अन्तरले गोरखा

ठेकेदारको लापरवाहीले नारेश्वर–निबेल–ताकुकोट सडक पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरवाहीका कारण नारेश्वर–निबेल–ताकुकोट सडक विगत पाँच वर्षदेखि अलपत्र छ । २०७८ को असारमा ठेक्का सम्झौता भएर काम सुरु भएपनि हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र रहेको पूर्वधार विकास कार्यालयले

रामशाहघाट–मनकामना सडक : दुर्घटना जोखिम क्षेत्रलाई ब्ल्याक स्पट घोषणा गर्दै सचेतनामूलक बोर्ड राखियो

सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ रामशाहघाट–मनकामना सडकखण्डमा सचेतनामूलक बोर्डहरु राखिएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक बोर्ड राखेको हो । उक्त

आरुघाटमा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा ५३९ जनाले सेवा लिए

आरुघाट गाउँपािलका–६ स्थित अलैछे मा.विमा बृहत् एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरुघाट गाँउपालिका, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, आँपपिपल अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३१ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १४ र अन्य स्थानीय तहका १७ गरी ३१ जनाको मोतियाविन्दुको