| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखामा सिजी ग्रुपले होटल समिट सञ्चालन गर्ने

नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुप(सिजी)ले होटल समिट सञ्चालन गर्ने भएको छ । ऐतिहासिक स्थल गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखी चौधरी ग्रुप अन्तर्गतको सीजी

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

गोरखादेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको

कांग्रेस महाधिवेशन प्रतिनिधि काप्रीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य वेदप्रसाद काप्रीले पार्टी परित्यागको घोषणा गरेका छन् । हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको साँटो समाज र परिवारभित्रै विभाजन बढाएको र अग्रजले

गृहमन्त्रीको गाउँ जाने सडक एकसातादेखि अवरुद्ध

‘फिल्डमै खटिएर काम गर्न रुचाउने’ गृहमन्त्री सुधन गुरुङको जन्मथलो सिर्दिबास जाने सडक बिगत एकसातादेखि पूर्ण रुपमा ठप्प छ । बेनिघाट–लार्के सडकको कालोभीरमा चट्टानसहितको सुख्खा पहिरो खसेपछि बिगत छ दिनदेखि यातायात

‘रेडी टु गो’ अवस्थामा बूढीगण्डकी

वर्षौंदेखि अल्झिएको १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्णायक मोडमा पुगेको छ। लगानी मोडालिटी प्रमाणीकरणसँगै आयोजना ‘रेडी टु गो’ अवस्थामा पुगेपछि निर्माणको बाटो खुलेको हो । करिब ४ खर्ब रुपैयाँ

सकियो एसईई, धार्चेबाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण जारी

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । बिहिबार सकिएको परीक्षाको उत्तरपुस्तिका जिल्लामै परीक्षण भइरहेको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । ‘यसअघि यहाँको उत्तरपुस्तिका अन्य

गोरखामा विद्युतीय सुरक्षा दिवस मनाइयो

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले विभिन्न कार्यक्रम गरी विद्युतीय सुरक्षा दिवस मनाइएको छ । केन्द्रले ‘विद्युतीय खतराबाट बचौं र बचाऔं’ भन्ने मुल नाराका साथ ३० औं विद्युतीय सुरक्षा दिवस

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन हुने गरेको पोस्टमार्टम सेवा अब आँपपिपल अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ मा रहेको आँपपिपल अस्पतालले पोस्टमार्टम (मृत्युपरान्त परीक्षण)

बिही र प्रोकमा हेपाटाइटिस विरुद्धको तेस्रो चरणको बुस्टरडोज खोप अभियान सुरु

गोरखाको चुमनुव्री गाउँपालिका वडा नं ४ प्रोक र ५ बिहीमा हेपाटाइटिस ‘बी’ विरुद्धको तेस्रो चरणको बुस्टर डोज खोप लगाउन सुरु भएको छ । किमोलुङ फाउण्डेशन नेपालले गाउँपालिकासंग समन्वय गरी बुधबारबाट

चार सन्तान सेनामा कार्यरत रहेकाका आमाहरु सम्मानित

भूतपूर्व नेपाली सैनिकहरुको सम्मेलन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाममा भएको सम्मेलनमा चार वा चारभन्दा बढी सन्तान नेपाली सेनामा कार्यरत रहेका सन्तानका आमाहरु सम्मानित भएका छन् । सो मापदण्डभित्र