| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पालुङ्टारमा रहेको बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

गोरखा बहुप्राबिधिक शिक्षालयमा विद्यार्थीहरुको समूहले तालाबन्दी गरेका छन् । सोमबार भएको स्टिमेन्ट एन्ड क्वष्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्

गोरखामा गठबन्धन दलको सोमवारको बैठक पनि निश्कर्षबिहिन, अर्को बैठक ८ गते बस्ने

स्थानीय निर्वाचनका लागि पालिका भागवण्डा गर्न सोमवार बसेको संयन्त्रको गठबन्धन बैठक निश्कर्षमा नपुगी स्थागित भएको छ । दलहरु आफ्नो अडान लचिलो नभएपछि बैठक औपचारिकतामा मात्रै सीमित भएको हो । नेपाली

निजामती कर्मचारी युनियन गोरखाद्वारा भित्तेपात्रो बिमोचन एवं शुभकामना आदानप्रदान

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति गोरखाले नयाँ बर्ष २०७९ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिको हलमा सोमवार आयोजित एक कार्यक्रमका

आँबुखैरेनीमा ५ दिने उद्घोषण तालिम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिका ५ स्थित सानो भञ्ज्याङ्गमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ५ कोे आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रालिको

जबरजस्ती करणी प्रयास गरेको आरोपमा श्रेष्ठ पक्राउ

गोरखा घर भएका एक जना स्वास्थ्यकर्मी जवरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अस्पताल चामेमा कार्यरत एक स्टाफ नर्सलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा

चुनावी सभालाई संवोधन गर्न जसपाका केन्द्रिय नेताहरु गोरखा आउँदै

जनता समाजवादी पार्टीका केन्द्रिय नेताहरु बैशाख ६ गते गोरखा आउने भएका छन् । गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई

गोरखामा वैशाख ६ गते देखि कृषि गणना सुरु

गोरखामा वैशाख ६ गतेदेखि कृषि गणना सुरु हुने भएको छ । ११ स्थानीय तह रहेको गोरखामा कृषि गणनाका लागि सबै तयारी पूरा भइसकेको कृषि गणना कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा ऐतिहासिक पुनरुत्थान दिवस सम्पन्न

गोरखामा ऐतिहासिक पुनरुत्थान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पुनरुत्थान दिवस मूल आयोजक समितिको आयोजना र गोरखा नगर ईसाई समाज, पालुङटार ईसाई समाज र सिरानचोक नगर ईसाई समाजको संयुक्त

गठबन्धन टुङ्गो नलाग्दा गाउँमा अझै चुनाव आएन

लामो समयदेखि चुनावी गठबन्धन बारे टुंगो नलाग्दा निर्वाचन नजिकिँदा पनि गाउँघरमा चुनावी माहोल बन्न सकेको छैन । ‘माथिकै मुख ताकेर बस्दा’ गाउँमा अझैसम्म चुनावी गतिविधि सुनसान भएको स्थानीय नेता कार्यकर्ता

पालिका भागवण्डा गर्न गोरखामा गठबन्धनको बैठक आज बस्दै

पालिका बाँडफाँडको विषयमा छलफल गर्न आईतवार तय भएको सत्ता गठबन्धनका दलहरुको बैठक बस्दै नबसी स्थगित गरिएको छ । बिषयकेन्द्री छलफलमा गम्भीर हुन र समय ब्यवस्थापन गर्न नसक्दा सोमबार बिहान ११