
निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तीन वर्ष नेकपाको सरकार हुँदा गोरखामा एउटा पनि नयाँ योजना नदिइएको बताए । नेकपाको सरकारले आफ्नो रिसले गोरखामा ठूला

नेकपा एमाले गोरखाले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम संकलन गरेको छ । मंगलबारसम्म १० वटा पालिका कमिटीबाट अध्यक्ष र उपाध्यक्षको आकांक्षीको

मंगलवार गोरखा सदरमुकाममा जनता समाजवादी पार्टीले चुनावी सभा गरेको छ । संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादबको उपस्थितीमा सभा गरेको हो । जनता समाजवादी पार्टीका

गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका

सत्ता गठबन्धनभन्दा बाहिर चुनावी तालमेल गर्नु नैतिकताले नदिने जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न मंगबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा

गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । बैशाख ५ गतेदेखि लाप्राकमा तीनदिने ग्रामीण चलचित्र महोत्सव सुरु भएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।
नेपाली कांग्रेस गोरखाले सबै पालिकाको प्रमुख र उपप्रमुखका आकांक्षीको नाम संकलन गरेको छ । ११ वटै पालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका आकांक्षीको नाम संकलन गरिसकेको जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ

गोरखा सहित देशभर मंगलबारदेखि सातौं कृषि गणना सुरु भएको छ । ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना सुरु गरिएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्न प्रतिवद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयले सोमवार आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यन्वयन र परिचालनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा दलका नेताहरुले