| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा २०७४ को चुनावमा २ देखि ३० मतान्तरले हारजित भएका १३ वडा !

२०७४ को स्थानीय निर्वाचनमा ९४ वडामध्ये गोरखाका १३ वटा वडा २ देखि ३० मतान्तरले हारजित भए । वडा अध्यक्ष पदमा सबैभन्दा कम मतान्तरले हारजित भएको वडा सिरानचोक ६ हो ।

गोरखाको बिभिन्न कालखण्डको चुनावी नालीबेली

नारायण अधिकारी ‘निश्चल’ २००७ सालको परिवर्तन वा क्रान्तिमा गोरखा जिल्लाको भूमिका ऐतिहासिक छ । वरिष्ठ राष्ट्रवादी नेता राजेश्वर देवकोटाको नेतृत्वको आन्दोलनकारी समूहले गोरखा सदरमुकाम कब्जा गर्न सफल भएको थियो ।

गठबन्धन कांग्रेसलाई मात्र चाहिएको हैन : केन्द्रीय सदस्य पाण्डे

आ–आफ्नै अडानबाट कुनै पनि पार्टी टसमस नभएका कारण सिट बाँडफाँटका बिषयमा आयोजित बैठक पटक पटक निश्कर्षबिहिन भएको सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गठबन्धन कांग्रेसका लागि मात्र खाँचो नभएको बताएका

गाउँपालिका बाँडफाँटको बिषयमा हिँजोको छलफल निश्कर्षबिहिन, अहिले बिहानदेखि बैठक बस्दै

गाउँपालिका बाँडफाँटबारे निर्णय गर्न बिहिबार आयोजित गठबन्धन दलको संयन्त्रको बैठक निश्कर्षबिहिन भएको छ । चारवटै पार्टीले आ–आफ्नो अडान नछाडेपछि होटल गोरखा गार्डेनमा भएको पहिलो दिनको बैठक बिना निश्कर्ष टुंगिएको हो

गोनपा ६ र शहीदलखन ८ मा कांग्रेसको वडापार्टी कार्यालय उद्घाटन

गोरखा नगरपालिका ६ र शहीदलखन गाउँपालिका ८ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले बिहिवार दुबै वडाको पार्टी कार्यालय उद्घाटन गरेका

गोरखाका पाँच जनाले पाए राष्ट्रपतिद्वारा बिभुषण

गोरखाका पाँचजनालाई विभिन्न विभूषण, मानपद्वी तथा पदक प्रदान गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले सित्तल निबासमा आयोजित कार्यक्रम विभुषित गरेकी हुन् । गोरखाका तीनजना

गठबन्धन अकाट्य छ : इन्चार्ज धिताल

नेकपा माओवादी केन्द्रका इन्चार्ज कृष्ण धितालले सत्ता गठबन्धनका दलहरु बीच चुनावी तालमेल गर्ने विषय अकाट्य रहेको बताएका छन् । बिहिवार दरौँदीसँगको कुराकानीमा उनले केन्द्रको संयन्त्रले गठबन्धनका दलबाहेक अन्य दलसित चुनावी

चीन फर्काउन माग गर्दै साढे ९ सय विद्यार्थीको आवेदन

कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै

कोभिड र बाढी पहिरोले गिजोलिएको २०७८, नयाँ बर्ष चुनावी बर्ष

नयाँ बर्ष २०७९ को सुनौलो बिहानीसंगै कोभिड १९ महामारी र बाढी पहिरोले गिजोलेको बर्ष २०७८ को पटाक्षेप भएको छ । नयाँबर्षको मझेरीमा बसेर पुरानो बर्ष स्मरण गर्दा बैशाखदेखि नै सुखद

लाप्राकमा बैशाख ५ गतेदेखि तीन दिने ग्रामीण चलचित्र महोत्सव

गोरखाको दुर्गम लाप्राक गाउँमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । सेलिब्रेटी नेपालले आउँदो बैशाख ५ गतेदेखि तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा विभिन्न भाषामा बनेका