
गोरखामा नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखा नगर समितिले तरुण भेला एवं प्रशिक्षण कार्यक्रम गरेको छ । तरुण दलका नगर सभापति दिपकबाबु थापाको अध्यक्षतामा एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज

आरुघाट गाउँपालिका वडा नं २ मान्बु स्थित भगवानी माविमा निशुल्क दन्त शिविरमा ६९ जना सोव लिएका छन् । संगम मेडिहेल्थ क्लिनिक गोरखाको आयोजनामा शनिबार सम्पन्न निशुल्क दन्त शिविरमा स्थानीय दाँतका

गोरखाको च्याङ्लीमा साँढे चार करोड लगानीमा म्याङ्गो गार्डेन रिसोर्ट संचालनमा आएको छ । गोरखाको पालुङटार नगरपालिका ७ नयाँ पुलको कामधेनु गाई फार्म छेउमा २० रोपनी जग्गामा रिसोर्ट संचालनमा आएको हो

गोरखाको पालुङटार नगरपालिका वडा नं ७ स्थित चुदीमा ओंकार योग आयुर्वेद गुरुकुल भवन शिलान्यास गरिएको छ ।शनिबार एक कार्यक्रमका बीच शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र नगरप्रमुख दीपकबाबु कंडेलले

नेपाल रेडक्रस सोसाइटी घ्याम्पेसाल उपशाखाको सभापतिमा राजन ढुंगाना चयन भएका छन् । शुत्रबार सम्पन्न भएको संस्थाको तेस्रो अधिवेशनबाट ढुंगाना सभापतिमा चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा कोपिला भट्टराई, सचिवमा ढकनाथ

लायन्स क्लव अफ गोरखा तारानगरको २०२२/0२३ को अध्यक्षमा यम बसेल चयन भएका छन् । शुत्रबार भएको क्लवको अधिवेशनबाट बसेल अध्यक्षमा चयन भएका हुन् । क्लवकोे निवर्तमान अध्यक्षमा सुरेन लामिछाने, प्रथम

गठबन्धन दलका नेताहरुको दम्भका कारण गोरखामा चुनावी तालमेल हुने संभावना न्यून हुँदै गएको छ । पटक–पटक बसेको गठबन्धन बैठकमा सबै दल आ–आफ्ना अडानमा टसकामस नहुँदा गठबन्धनको सम्भावना क्षीण हुँदै गएको

पर्यटक आउन थालेपछि मनास्लु क्षेत्रका पर्यटन व्यवसायी खुशी भएका छन् । चुम उपत्यका र नुब्री उपत्यकाका होटल, लज तथा टी हाउसका सञ्चालकहरु खुशी भएका मनास्लु क्षेत्र होटल व्यवसायी उपसमितिका अध्यक्ष

पालिका बाँडफाँटमा कुरो नमिल्दा गठबन्धन दलको शुक्रबार पाँचौ पटक बसेको बैठक पनि निश्कर्षबिना स्थगित भएको छ । भागबण्डामा कुरा अड्केपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको नेपाली कांग्रेसका सहसचिव लुमनाथ लामिछानेले