
जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृहजिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन् । चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिवार गोरखा

गोरखा नगरपालिका–१३ स्थित तीन किलोमा बस र मोटरसाईकल ठोक्किदा शनिबार एक जना घाइते भएका छन् । गोरखाबाट आबुखैरेनी जार्दै गरेको ना ५ ख ५००५ बस र ग २१ प ४८८

पढ्ने, पूजा गर्ने समय अघिपछि उनी सखाहरुसित गुम्बाको पेटीमा खेलिरहेका भेटिन्छन् । आँगन वा कतै छेउकुनामा आफ्नै तालसुरमा मस्त पनि देखिन्छन् । बालसुलभ चकचक गर्छन्, जान अञ्जानमा बिज्याइँ पनि गर्छन्

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुल भत्किएको छ । पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहिवार पाँच वटा खच्चड लडेर मरेको छ

यातायाताको क्षेत्रमा धेरै समस्या रहेको तर सरोकारवाला निकायले समाधानमा चासो नदिएको गुनासो गोरखाका यातायात ब्यवशायीले गरेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीको आयोजनामा शुक्रवार गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले

चालु आर्थिक बर्ष समाप्त हुन डेढ महिना बाँकीछँदा ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ अन्तरगत बस्ती छनौट भएपनि कार्यक्रम छनौट हुन सकेको छैन । एक महिना अघि कृषि ज्ञान केन्द्र गोरखाले गोरखा

गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्तर्गत बूढीगण्डकी नदीमा ओत नामको जनावरको बसोबास रहेको अनुमान गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक ध्रुव जिसी नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनमा त्यो

गोरखाको सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाको कार्यापालिकाले पूर्णता पाएको छ ।सिरानचोक गाउँपालिकामा विहिबार भएको निर्वाचनबाट निर्वाचित भएसँगै गाउँकार्यपालिका सदस्यले पुर्णता पाएको हो । गाउँकार्यपालिकाको सदस्यमा शान्ती कुमाल, नरमाया गुरुङ, रु

गोरखा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यायन(क्युएए)का लागि मूल्याङ्कनको काम सकिएको छ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा.केशरजंग बराल संयोजकत्वमा अन्तराष्ट्रिय विशेषज्ञ प्रा.डा.पि.एन.गज्जार, प्रा.डा.माला मल्ल, प्रा.डा.प्रदिपचन्द्र गौतम, कर्मचारी सदस्य नविना चौलागाई ५ सदस्यीय समूहले

मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच समाज गोरखा शाखाका सभापति सिताराम तिवारीले गुरुकुलका प्रधानाध्यापक इश्वरी