
गोरखा सदरमुकाम स्थित रानीवनमा रहेको द वल्र्डक्यापिटल स्कुलमा अध्यनरत विद्यार्थीहरुले बजार क्षेत्रका सडक दायाँ बाया सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर उनीहरुले आईतवार सडकको दायाँवायाँ सरसफाइ गरेका

गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको सतीघाटमा एक पुरुष शव भेटिएको छ । आइतबार विहान मस्र्याङ्दी नदीको किनारमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको डिएसपी लिलाराज लामिछानेले बताए । करिब ५०÷५५ वर्ष

गोरखाको आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम पोरखा हेम्जामा राखिएका एक युवक सम्पर्क बिहिन भएका छन् । धादीङ बुडाथुम घर भएका, मानसिक सन्तुलन गुमाएका २३ वर्षिय युवक आश्रमबाट भागेका हुन्

जिल्ला समन्वय समिति गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतवार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख

विश्व वातावरण दिवसको अवसरमा गोरखा जेसिजले वृक्षारोपण कार्य सम्पन्न गरेको छ । गोरखा नगरपालिका–५ स्थित चिल्ड्र्ेन पार्कमा आइतविहान वृक्षारोपण गरिएको हो । हरेक बर्ष जस्तै यसबर्ष पनि दिवसको अवसर पारेर

२०७४ को स्थानीय निर्वाचनमा बिजयी भएका ३७ जनाले दोस्रो कार्यकालका लागि पुन उम्मेदवारी दिएका थिए । यी मध्ये २३ जना मात्रै बिजयी बने । गोरखा नगरपालिकामा ९ जना वडाध्यक्षले दोस्रो

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए । नेपाल टेलिकम गोरखा

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए । नेपाल टेलिकम गोरखा

गोरखाको धार्चे गाउँपालिका(३ स्थित खोर्लाबेसीमा १५ शैयाको सामुदायिक अस्पाताल निर्माणको काम ८० प्रतिशत पुरा भएको छ । करिब तीन करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाको ४० र छायाँ नेपालको

भिमसेनथापा गाउँपालिका–१ मसेलका स्थानीयहरुसँग नवनिर्वाचित जनप्रतिनिधद्धारा राजधानीमा शनिबार राय तथा सुझाव संकलन गरेको छ । विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका मसेलबासीहरुसँग नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतासँय राय तथा सुझाव संकलन गरेको