
दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएर पानी बितरण सुरु भएको तीन महिना भयो । यो आयोजना बनेपछि गोरखामा पानी हाहाकार हुँदैन भनेर आयोजना सुरु हुँदादेखि नै चर्चा थियो ।

गोरखाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक वनमा ६ वटा पोखरी निर्माण गरिएको छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि भन्दै जिल्लाका सामुदायिक वनहरुमा पोखरी निर्माण गरिएको हो

नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित भएका छन् । पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागमा श्रेष्ठ मनोनित भएका हुन् । नेपाल

केशव गुरुङ : …रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछजहाँ परीक्षा सिद्धिनेबेलासम्म किताब आउँदैन… चर्चित गजलकार प्रदीप रोदनको गजलले भनेजस्तै भर्खरै देशभर पार्टीको पर्चा छ्यापछ्यापी फिँजियो, चुनाव सकियो, तर कलिला बालबालिका

सात वर्षदेखि अमेरिका बस्दै आएका रोशन श्रेष्ठ मंगलबार बिहान मात्रै नेपाल आए। तर, नेपाल आउनुमा उनलाई कुनै उत्साह छैन। अरू बेला नेपाल आउँदा उनको बुवाआमा निकै खुसी हुन्थे। स्वागत गर्न

गोरखा बजार क्षेत्र र बारपाक ठूलोगाउँको ढल ब्यवस्थापनका लागि ‘मेगा प्रोजेक्ट’ संचालन प्रक्रिया सुरु भएको छ । यी दुबै ठाउँका ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय

गोरखाको गण्डकी गाउँपालिकामा चेम्बर अफ कमर्स गठन भएको छ ।रजनी मियाँको अध्यक्षतामा समिति गठन भएको हो । समितिको सचिवमा अनिल माझी, कोषाध्यक्षमा लक्ष्मण रेग्मी, सदस्यहरुमा राजु माझी र चोमबहादुर थापा

गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन जना घाइते भएका छन् । पालुङटार न.पा. ४ रानीटार स्थित मकैबारीमा काम गरिरहेको अवस्थामा ४४ वर्षीय केशर बहादुर नेपाली र १६ वर्षीय

आउँदो आर्थिकबर्ष २०७९÷०८० मा नेपाल सरकारको तर्फवाट जिल्लाका ११ पालिकामध्य गोरखा नगरपालिकालाई सबैभन्दा धेरै बजेट प्राप्त भएको छ । सदरमुकामसमेत रहेको सो नगरपालिकालाई अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६३ करोड छ

यदुप्रसाद अधिकारी : नेपालमा करिव ५०० भन्दा वढी गढी वा थुम भएको अनुमान गरेका छन् । गढी वा थुम भन्नाले प्राचीनकालका राजाहरुले शासन गर्ने किल्ला वा रक्षा गर्ने ठाउँ भन्ने