
गोरखाको आरुघाट गाउँपालिकामा खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो । आजभोलि सार्वजनिक कार्यक्रममा होस वा

शहिदलखन गाउँपालिकामा नेपाल दलित महिला उत्थान संघ(एड्वान) परियोजनाको स्थानीय सल्लाहार समिति गठन गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा १७ जनाको सल्लाकार समिति गठन गरिएको हो ।

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षणबाट तीनकरोड ५९ लाख ७९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट एक करोड ४२ लाख १४ हजार फस्र्यौट भई बाँकी

दरौदी : गोरखा उद्योग बाणिज्य संघले आउँदो पुसमा ११ औँ गोरखा महोत्सव आयोजना गर्ने भएको छ । संघको गत साउन ७ गते शनिवार बसेको कार्यसमितिको १० औँ बैठकले आगामि पुसमा

गोरखा नगरपालिका ८ को द वल्ड क्यापिटल माध्यमिक विद्यालयकी मनिका सिर्मलले ४ जीपीए ल्याएकी छिन् । गत बुधबार प्रकाशित २०७८ सालको एसईई परीक्षामा सिर्मलले ४ जीपीए ल्याएर जिल्लाकै सर्वोत्कृष्ट नतिजा

दरौदी : इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले कैद तथा जरिबाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरखा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालयले गठन गरेको विशेष टोलीले

जिल्लाका ११ पालिकामध्य पालुङटार नगरपालिकामा सबैभन्दा धेरै तीन करोड २६ लाख ६० हजार रुपैयाँ बेरुजु भएको छ । महालेखा प्रतिवेदन २०७७/०७८ मा पालुङटार नगरपालिकाको कूल बजेटको १.९० प्रतिशत बजेट बेरुजू

घरेलु तथा साना उद्योग विकास कार्यालयले गोरेटो बाटो निर्माण गर्ने भएको छ । उद्योग दर्ता, नवीकरण, बजार अनुगमन तथा उद्योगी ब्यवशायीमैत्री सिप विकास तालिम दिँदै आएको कार्यालयमा चालु वर्ष पदमार्गको

गोरखाको पहिलो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन(क्यूएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट गुणस्तर सुनिश्चितता पाएको खुशीयालीमा क्याम्पसले बुधबार नाचगान गरी खुशीयाली मनाएको छ । १० बर्ष

गोरखामा कुखुरा बोक्ने गाडीको ठक्करबाट मोटरसाईकलमा सवार एक पुरुष गम्भिर घाईते भएको छन् । गोरखा बजारतर्फ आउँदै गरेको ध १ प २०७८ पल्सर मोटरसाईकललाई ग १ क ४९२० को कुखुरा