
गोरखा जिल्ला अदालतमा पारिवारिक बिवादका मुद्दा धेरै दर्ता हुने गरेको छ । २०७८÷०७९ को एक वर्षमा पाँच सय ८३ पारिवारिक बिवादका मुद्दा परेको थियो । तीमध्ये चारसय ३४ मुद्दा सम्बन्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट ५० वटा उजुरी परेको छ । यीमध्ये सबैभन्दा धेरै उजुरी स्थानीय तहको रहेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा गोरखाबाट ५० उजुरी दर्ता

गोरखा जिल्ला अदालत कार्य सम्पादनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । कार्य सम्पादनका आधारमा ११ जिल्ला मध्ये गोरखा उत्कृष्ट भएको भन्दै जिल्ला न्यायाधीश दिनबन्धु बरालले बताए । उत्कृष्ठ भएबापत जिल्ला

अजीरकोट गाउँपालिका ४ को दरौँदी फुर्बुजे कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । बाख्रा पालन गरिरहेको सो सहकारी संस्थाको साधारण सभा सोही बाख्रापालन केन्द्रमा सम्पन्न भएको

भुकम्पको केन्द्रबिन्दु बारपाकमा आरसियूपी टोलमा बसोबास गर्दै आएका १५ परिबारलाई निजी आवास बनाउन सट्टा जग्गा दिने नेपाल सरकारले निर्णय गरेको छ । भूकम्पबाट बिस्थापित भई आरसियुपी टोलमा टहरो बनाई बसेका

ट्रेड युनियन कांग्रेस गोरखाले करारका कर्मचारी हटाएको बिरोधमा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष शरद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै आस्थाका आधारमा पूर्वाग्रही भावना राखेर स्थानीय

गोरखामा स्वास्थ्य वीमा गर्ने घरपरिवारको संख्या बढ्दै गएको छ । स्वास्थ्य वीमा बोर्ड गोरखाको तथ्यांकअनुसार जिल्लामा बर्षेनी स्वास्थ्य वीमा गर्ने परिवारको संख्या बढ्दै गएको देखाएको हो । गोरखामा २०७४ सालबाट

गोरखाका ११ वटै स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुने भएको छ । यहि साउनको दोस्रो हप्ताबाट प्रत्येक वडामा राष्टिूय परिचय पत्र बनाउने टोली जाने राष्ट्रिय

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना, एनसीएनसी नेपाली साहित्य समाजको आयोजनामा क्यारी शहरको नर्थ क्यारी पार्क सेल्टरमा २०९ औँ भानुजयन्ती मनाइएको छ । कार्यक्रममा गÞजÞलकार डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले मनकामना माताको पूजाआजा गरेका छन् । सोमबार बिहान साँढे ११ बजे गोरखाको मनकामना मन्दिर पुगेर पूजाआजा गरेका स्थानीय भीमबहादुर थापाले जानकारी दिए ।