| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखा प्रहरीद्वारा तीन जना फरार अभियुक्त पक्राउ

गोरखा प्रहरीले तीन जना फरार अभियुक्त पक्राउ गरेको छ । सार्वजनीक मुद्धामा जरिवाना तोकिएर फरार रहेको १ जना, बन संम्बन्धी मुद्वामा जरिवाना तोकिई फरार रहेको एक जना र लागुऔषध मुद्धाका

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
गोरखामा स्वर्णिम वाग्लेसहित तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने बाबुरामको धोको

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा जन्मिएका तीन जनालाई निर्वाचित गरेर आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्। स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पने चाहना

सिरानचोकमा अमरसिंह थापाको २०६ औँ स्मृति दिवसको अवसरमा १६ गते सार्वजनिक विदा

सिरानचोक गाउँपालिका १६ गते सार्वजनिक विदा दिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७ औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । तत्कालिन गोरखा राज्यको

चुमनुब्रीमा एकै व्यक्तिलाई ४ थरी जिम्मेवारी

चुमनुव्री गाउँपालिका–१ र ३ को सचिवको दोहोरो जिम्मेवारीमा छन् वासुदेव वली । पालिकाको उद्यम विकास फोकल पर्सनको जिम्मेवारी पनि उनैमाथि छ । उनलाई सिर्दिवासमा रहेको वडा–३ कार्यालयबाट सामागाउँस्थित वडा–१ को कार्यालय पुग्न

भीमसेन थापाको बेरुजु : बिना ‘नम्स’ भुक्तानी भएका शीर्षक धेरै

भीमसेन थापा गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू २ करोड १७ लाख ५६ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजू असुल

राष्ट्रिय परिचयपत्र दर्ता अभियान गोरखा नगरपालिकाबाट सुरु

गोरखामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु भएको छ । गोरखा नगरपालिकाको १४ वटा वडाबाट दर्ता अभियान सुरु गरिएको हो ।एकै पटक दुई वटा पालिकाबाट अभियान सुरु गर्ने तयारी भएता

गोरखा चेम्बर अफ कमर्शको अध्यक्षमा पुनः भाइचन्द्र श्रेष्ठ

गोरखा चेम्बर अफ कमर्शको अध्यक्षमा पुनः भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको चेम्बरको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः श्रेष्ठ चयन भएका

दीपक जलन बने प्रेस सेण्टरका उपमहासचिव

गोरखाका पत्रकार दीपक श्रेष्ठ(जलन) प्रेस सेण्टर नेपालको उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ गोरखास्थित मनास्लु

चुमनुब्री गाउँपालिकाको बेरुजु : नियम एकातिर, खर्च अर्कातिर

चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षणबाट दुई करोड सातलाख ५९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट ९९ लाख ९३ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने

११ हजारभन्दा बढी सवारीसाधन कारवाहीमा पर्दा ७२ लाख राजस्व संकलन

केशव गुरुङ : गोरखामा सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाको तथ्यांकअनुसार विगतका बर्षहरुको तुलनामा बर्षेनी बढ्दै गएको देखाएको हो ।