| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

भीमसेन थापामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु

भीमसेन थापा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका गर्भवती महिलाहरुको गर्भको बच्चाको अबस्था चेकजाँच गर्ने उद्देश्यले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा भिडियो एक्सरे कार्यक्रम सुरु

गोरखा संग्रहालय घुम्न आउने आगन्तुकको संख्या बर्षेनी बढ्दै, अघिल्लो वर्ष ७६ हजारले संग्रहालय अवलोकन गरे

केशव गुरुङ : गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझन र हेर्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणका समयमा प्रयोग भएका विभिन्न सामाग्री हेर्न

गोरखामा २४८ औँ भीमसेन थापा जयन्ती मनाइयो

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थान गोरखामा २४८ औँ भीमसेन जयन्ती मनाइएको छ । गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह

गोरखाका सबै एम्बुलेन्स किन ‘थर्ड क्लास’ का !

स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार गोरखामा ५५ वटा एम्बुलेन्स दर्ता छन् । यीमध्ये अहिले ४२ वटा मात्रै संचालनमा छन् । १३ वटा एम्बुलेन्समध्ये तीनवटा गोरखामा नै छैनन् भने बाँकी १० वटा

नेपाल प्रेस युनियनको रेडियोतर्फका सचिवमा नरहरि

नेपाल प्रेस युनियनको शनिबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट नरहरि सापकोटा रेडियोतर्फको सचिवमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डम्बर बमलाई पछि पार्दै सापकोटा विजयी भएका हुन् । प्रेस युनियनको केन्द्रीय अध्यक्षमा

गोरखामा स्थानीय तहका आइशोलेसन र कोभिड अस्पताल तयारीमा अवस्थामा राख्न निर्देशन

गोरखाको विभिन्न स्थानीयत तहमा विगतमा संचालनमा भएका आइसोलेशन र अस्थायी कोभिड अस्पतालनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति(डिसिएमसी)को आइतबार बसेको वैठकले आइसोलेशन र कोभिड अस्पताल

गोरखामा चितुवाबाट मारिएका साँढे सातसय पशुधनको क्षतिपूर्तिमा ५५ लाख खर्च

केशव गुरुङ : गोरखामा चितुवाको आक्रमणबाट पशु धनको क्षति हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा चितुवाको आक्रमणबाट सातसय ४१ वटा घरेलु पशुपचौपाया मारिएको मनास्लु संरक्षण क्षेत्र आयोजना

निर्माण ब्यवशायीलाई ‘कम्फर्टेबल’ हुनेगरी गोरखा र बारपाक ढलको तेस्रो पटक टेण्डर

दुई पटकसम्म सूचना प्रकाशित गर्दा टेण्डर दाखिला नभएपछि गोरखा सदरमुकाम र बारपाकको ढल ब्यवस्थापनको ठेक्का तेस्रो पटक खुलेको छ । निर्माण ब्यवशायीलाई केही सजिलो हुने गरी संघीय खानेपानी तथा ढल

भच्चेकमा भएको निशुल्क आँखा शिविरमा एक सय ९० जना लाभान्वित

गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीमा अजिरकोट आँखा उपार केन्द्रमा संन्चालन भएको निशुल्क आँखा तथा मोतिविन्दुको शल्यक्रिया स्वास्थ्य शिविरमा एक सय ९० जनाले सेवा लिएका छन् । साउन ४ देखि

भिमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक विदा

गोरखाको भिमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक विदा दिएको छ । भिमसेन थापाको जन्मजयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको असार २९ गते बसेको वैठकले साउन ९