
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गत वर्ष गरेका कामको समिक्षा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा भए गरेर कामको समिक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले बताए । ‘गत वर्ष

रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लव अफ गोरखाले गोरखा अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । सोमवार एक कार्यक्रमका बिच चारवटा ह्विलचियर प्रदान गरिएको रोटरी क्लवले जनाएको छ । गोरखा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन बौद्धिकलाई गोरखाबाट निर्वाचित गरेर उत्तराधिकार सुम्पने चाहना व्यक्त गरेका छन् । आइतबार ट्विटरमा उनले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक भन्दै स्वर्णिम वाग्ले, लक्ष्मी

गोरखामा आज(आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका र गोरखा अस्पतालमा चेकजाँचको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिकाका ५ जना पुरुष र गोरखा

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर परिसरमा सत्तल निर्माण गरिएको छ । भक्तजनले पुजापाठ गर्ने, भजनकीर्तन गर्ने, होम, रुद्री गर्ने ठाउँको रुपमा सत्तलको प्रयोग आउने मनकामना मन्दिर जिर्णोद्वार समितिले जनाएको

काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीको पदमसाल बस्ने गोरखा अश्राङका दिनेश पाण्डेले आफ्ना छोराछोरी र पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ । सोमबार बिहान कोही नउठेपछि छिमेकीले

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट एक करोड ८४ लाख ५३ हजारर बेरुजू देखिएको छ । गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको,

गोरखा आरुघाट सडक खण्डमा आजबिहानदेखि यातायात अवरुद्ध भएको छ । गोरखा नगरपालिका २ ताप्लेमा सडक भासिएपछि सवारी साधन संचालन हुन नसकेको प्रहरीले जनाएको छ । जुगेपानी भन्ने ठाउँमा पहिरो गएको

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धनका कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको बताएकी छिन् । जिल्ला कमिटि गोरखाले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप

आरुघाट गाउँपालिका–२ ठोट्नेरीमा एक दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको आयोजना सिआरएस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र स्थानीय तहको समन्वय, सहकार्य तथा