| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

छेपेटारको ठुटेबजारमा बहुउद्देश्यीय ताल निर्माण हुने, पर्यकीय हब र सिंचाईको योजना

केशब गुरुङ : गोरखा नगरपालिका वडा नं १० छेपेटार स्थित ठुटेबजारमा बहुउद्देश्यीय ताल निर्माण हुने भएको छ । ठुटे बजारलाई पर्यटकी क्षेत्रका रुपमा विकास गर्न र छेपेटारभन्दा तलका ठूला फाँटहरुमा

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित गोरखाका धावा ग्याल्जेन पक्राउ

कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा गोरखा धावा ग्याल्जेन लामा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त

गोरखा, कास्की, दोलखासहितका ठाउँमा ठूलो वर्षा, तामाकोसीमा बाढीको जोखिम

देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ ।कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको छ । यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा

सहिद लखनको बेरुजु : बढि दररेटमा भुक्तानीको समस्या धेरै

आर्थिक बर्ष २०७७/०७८ मा सहिद लखन गाउँपालिकाको बेरुजु रू एक करोड ३० लाख २१ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो

गोरखा सदरमुकामको बसपार्क–ठूलो आँगन हुदैँ गीता मन्दिरसम्म ठूला सवारी साधन प्रवेशमा रोक

गोरखा सदरमुकामको बसपार्कदेखि ठूलो आँगन हँुदै गीता मन्दिरसम्मको बाटोमा ठूला सवारी साधनलाई निषेध गरिएको छ ।पुरातात्विक महत्वका भौतिक संरचनाहरुको र ढुङ्गा बिछ्याएर बनाइएको बाटोको संरक्षण गर्न हेभी तथा ठूला सवारी

सिरानचोककी सनम गुरुङले जितिन् मिस गुरुङ सेकेण्ड रनर अपको उपाधि

गोरखा सिरानचोककी सनम गुरुङले मिस गुरुङ सेकेण्ड रनर अपको उपाधि जितेकी छिन । एस के इन्टरटेन्मेन्टद्वारा आयोजित मिस एण्ड मिसेस गुरुङ सिजन ३ मा सिरानचोक गाउँपालिका वडा नं ७ श्रीनाथकोटकी

बन मुद्वामा १७ दिन कैद सजाया तोकिएका पालुङटारका एक पुरुष पक्राउ

गोरखा जिल्ला अदालतबाट १७ दिन कैद सजाया तोकिएका एक युवक पक्राउ परेका छन् । पालुङटार १ का २९ वर्षिय मति गुरुङलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको र अदालतबाट कारागार चलान

दशकिलोमा पक्कीपुल : पारि छैन सडक

गोरखा र सिरानचोक जोड्ने गरी बनाइएको पक्की पुलको दयाँबायाँ सडक नभएको विषयको चर्चा भईरहँदा गोरखा नगरपालिका र पालुङटार जोड्ने अर्को पुलको पनि दुबै तर्फ सडक निकास नभएको भेटिएको छ ।

गोरखा नगरपालिका बेरुजु : बिना प्रतिष्पर्धा सिधै खरिद गर्नेको संख्या धेरै

आर्थिक बर्ष २०७७।०७८ मा गोरखा नगरपालिकाको बेरुजु रू दुई करोड ९५ लाख २५ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो १.४२

गण्डकी सवारी कर जरिवाना २० प्रतिशत लाग्ने निर्णय आजबाट कार्यान्वयन हुने

गण्डकी प्रदेशमा म्याद नाघेका सवारी साधनको कर र जरिवाना लिने कार्य बुधबारबाट पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले मंगलबार सुचना जारी गर्दै रोकिएको उक्त कार्य