| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पुल नहुँदा दुर्गमबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

हिमालपारिको चुमनुब्री गाउँपालिका ७ छुलेखोलाको बाढीले दुई गाउँ जोड्ने फड्के बगाएको छ । फड्के बगाएपछि छुले गाउँकै दुई टोल र निले गाउँका स्थानीयबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन्

मनकामना केबलकार साउन २३ गतेबाट मर्मतका लागि बन्द हुने

गोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ । केबलकार मर्मतका लागि बिदेशबाट प्राविधिकहरु आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदा सम्म बन्द

चुमनुब्रीको लोक्पामा पहिरो जाँदा बाटो बन्द, चुम्चेत र छेकम्पारका स्थानीयलाई सास्ती

चुमनुब्री गाउँपालिका ६ को लोक्पामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । वर्षातसँगै पहिरो जाँदा एक सातादेखि पैदलमार्ग अवरुद्ध भएको वडा अध्यक्ष सरोज लामाले बताए । चुमनुब्री गाउँपालिका सडक सञ्जालले

गोरखा–आँबुखैरेनी सडक तीन घण्टापछि खुल्यो

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण सोमवार तीन घण्टा अवरुद्ध भयो । दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । करिब तीन घण्टा पछि सडकमा खसेको

गोरखकाली उद्योग सहित देशभर बन्द सरकारी उद्योग चलाउन ३ विकल्प सिफारिस

केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको बताए। लामो समयदेखि बन्द यो कारखाना निरीक्षणपछि यहाँका कामलाग्ने मेसिन सञ्चालनमा ल्याउने उनको भनाइ थियो।

मझुवामा पहिरो गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । आज दिउँसो १२ः५० मा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस अघि पनि पहिरो बगेको उक्त ठाउँमा

बेरुजु अपडेट : नम्स मिच्नेमा अजीरकोट गाउँपालिका पनि

अजीरकोट गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू ६६ लाख ९९ हजार बेरुजू देखिएको छ । सो बर्षको कूल बजेटमा यो ०.८१ प्रतिशत हो । गाउँपालिकाको

सिरानचोकमा अमरसिंह थापाको शालिक अनावरण

गोरखामा राष्टिूय विभूति अमरसिँह थापाको शालिक अनावरण गरिएको छ ।२०६ औँ जन्मजयन्तीको अवसर पारेर उनको जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा सोमबार एक समारोह आयोजना गरी सालिक अनावरण

सत्ता र शक्तिको दुरुपयोग : दरौँदी नदीमा सडक नै नभएको ठाउँमा पुल ?

गोरखाको दरौँदी नदीमा आठवटा मोटरेबल पुल छन् । सातवटा पुललाई वारि र पारि सडकले जोडेको छ, तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न

खुकुरी हानेर छोरा र भाइको हत्या
दिनेशको सुसाइड नोट : श्रीमती मोबाइलसमेत हेर्न दिन्नथी, माइतीले सम्पति कब्जा गर्न खोजे

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ। नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार उक्त सुसाइड नोटमा दिनेशले