
होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स माक्र्स दौरा सुरुवालमा सजिएका थिए । आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन

‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएको एउटा शान्ति सेना युद्धरत मुलुक युगोस्लाभियाको सैन्य शिविरमा नियमित पस्छ । एउटा जर्नेलको निवासमा खान्छ, बस्छ । एकबर्षसम्मको बसाइमा जर्नेल परिबारसंग पारिवारिक सम्बन्ध स्थापित गर्छ

नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन भएका छन् । गाउँपालिकाको माछाखोलामा भएको संघको दोस्रो अधिवेशन तथा पाँचौ साधारण सभाबाट गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अनेरास्वीयू क्रान्तीकारी गोरखाले द्रब्यशाह बहुमुखी क्याम्पसमा तोडफोड र क्याम्प प्रमुखलाई कुटपिट नगरेको दावी गरेको छ । जिल्ला सचिव सुलभ अम्गाईले शनिवार एक बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘क्याम्पस प्रमुख माथि

फागुन ७ गतेबाट हुने गोर्खाली रनिङ कप फुटबलको तयारी पूरा भएको छ । आयोजक हरमटारी क्लवका अनुसार फागुन सात गते हुने उद्घाट खेल याङ्कोट र हरमटारी क्लव ए बीच हुनेछ

गोरखा नगरपालिका ६ पाटेचौरकी ८३ वर्षिय शिबकुमारी भण्डारीले पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि नगद १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छिन् । गोरखा नगरपालिका ८ नगरपालिका जाने रोड नजिकै निर्माण

गोरखा बसपार्कस्थित नबिल वैँक र तीनवटा पसलमा गएराती चोरी भएको छ । बसपार्कस्थित नबिल वैँक र प्याराडाइज होटल तथा नयाँबजारस्थित अर्याल मेडिकल र ओमशंकर कस्मेटिकबाट नगद चोरी भएको हो ।

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको बुद्ध माविको छात्राबासमा अध्ययनरत बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको छ । विद्यालयको छात्राबासमा अध्ययनरत बालकालिकाहरुका केही राहत होस भन्ने उद्देश्यले लत्ताकपडा वितरण गरिएको किमोलुङ फाउन्डेशनका

जिल्लाकै सबैभन्दा जेठो शक्ति माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । गोरखा नगरपालिका ६ पाटेचौरस्थित सो विद्यालयले तीनदिनसम्म विभिन्न कार्यक्रम गरी शुक्रबार बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो

रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले गोरखाको धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले नेपालको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु गरेको छ । रोटरी क्लव अफ गोरखाको आयोजना