
गोरखामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । अजिरकोट ४ साउनेपानी काँडाझ्याल खरबारीका ३४ वर्षीय विश्वास नेपालीलाई पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले बताए । १५

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सेवाग्राहीलाई दिने सेवा प्रवाहमा नयाँपन दिने बताएका छन् । बुधवार पत्रकारहरुसँगको भेटघाटमा उनले कुनै पनि कार्यक्रम निर्धारित समयमै सुरु गर्ने र

उत्तरी गोरखाको छेकम्पारमा अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव हुने भएको छ । चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा आगामी वैशाख ६ गतेदेखि ९ गतेसम्म चुम

गाउँटोलमा अशान्ति मच्चाउने एक पुरुष पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं १४ देउरालीका २७ वर्षीय विक्रम लामालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए

काठमाण्डौको गोगंबुमा सोमवार यातायात व्यवसायीको आन्दोलनको क्रममा मोवाइल पसलमा भएको लुटपाटको जिल्लाका मोवाइल व्यवसायीहरुले बिरोध गरेका छन् । व्यवसायिक सुरक्षा सुनिश्चिता गर भन्ने नारासहित मोवाइल व्यवसायी महासंघ गोरखाको आयोजनामा बुधवार

भारतीय दुतावासले चुमनुब्री गाउँपालिका २ हिनाङका स्थानीयलाई बिभिन्न सामग्री उपलब्ध गराएको छ । त्यस क्षेत्रका प्रदेश सांसद नन्दप्रसाद न्यौपानेको अनुरोधमा दुतावासले दुईसय थान कम्बल, दुईसय थान ज्याकेट र १५ थान

नेपाल विद्यार्थी संघ धार्चे गाउँपालिका इकाइ समितिको सभापति उषा गुरुङ चयन भएकी छन् । नेपाल विद्यार्थी संघ धार्चे गाउँपालिका इकाइ समितिको बुधबारको प्रथम अधिवेशनले गुरुङको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति

द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपातमा संलग्न रहेका अखिल क्रान्तिकारीलाई कारबाही गर्न नेपाली कांग्रेस गोरखाले सरकारसँग माग गरेको छ। क्याम्पस प्रमुख दुवाडीले ‘जनयुद्ध’बारे फेसबुकमा लेखेपछि अखिल क्रान्तिकारीले विज्ञप्ति जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार

गोरखाको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छ । तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधवार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए । नेपाली सेनाको