
रोट्रयाक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेशसिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २० औं स्वर्गीय रोटरियन सचिन स्मृति

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सोमवारबाट पढाई सुरु हुने भएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुखलाई कुटपिट र क्याम्पसमा तोडफोड गरेको विषयमा गल्ती स्विकारगर्दै माफि मागेपछि पढाई सुरु हुने भएको

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरुघाट गाउँपालिका वडा नं ५ की लीलबहादुर गुरुङ प्रथम भएका छन् । गोरखा नगरपालिकाको आर्थिक

नेपाली काँग्रेस धार्चे गाउँपालिका समितिले जनताहरुलाई सम्मान रुपमा सेवा प्रवाह गर्न गाउँपालिकालाई अनुरोध गरेको छ । आइतबार कांग्रेसका गाउँपार्टीका सभापति सन्तोष गुरुङले पालिका अध्यक्ष लक्ष्मण गुरुङलाई पालिका भित्रका सबै जनताले

आईतवारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो खेल याङकोट युथ क्लव र हरमटारी क्लव ए बीच भएको थियो । उक्त खेलमा ७–२ गोलअन्तरले हरमटारी

प्रजातन्त्र दिबसको अवसरमा गोरखा कारागारका ३ जनाको कैद मिनाहा भएको छ । बहुबिवाह मुद्धामा कारागार चलान भएका रामबहादुर नेपाली, सुनिता नेपाली र सरकारी छाप दस्तखत किर्ते मुद्धाका निरोजखान मियाँले कैद

रोटरी क्लव अफ गोरखाद्वारा आयोजित मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्मको पदयात्रा शनिबार सम्पन्न भएको छ । धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले रोटरी क्लव अफ गोरखाको आयोजना तथा शहिदलखन गाउँपालिका

गोरखा सदरमुकाममा अपाङगता भएका व्यक्तिहरुको लागि क्षमता विकास तथा सचेतना अभिवृद्धि कार्यक्रम सुरु भएको छ । प्रगतिशील अपाङ्गता संघ गोरखाको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सहयोगमा तीन दिने

गोरखा नगर बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगीतामा महालक्ष्मी मावि लक्ष्मीबजारकी भूमिका राना मगर पहिलो भएकी छन् । आफ्नो ३५ औ स्थापना दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले शनिवार गरेको प्रतियोगीतामा

गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रीको दिन शनिवारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ । पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो । शनिवार एक कार्यक्रमका बिच नेपाली