
बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ६ मा शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगशालामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले राष्ट्रपनि रनिङ शिल्डको उद्घाटन

गोरखामा चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राकका २९ को मनु परियार र ३२ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका

गोरखामा होहल्ला तथा अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं ९ शिवालय चोकमा होहल्ला तथा अशान्ति मच्चाइ रहेको अवस्थामा ठिगुरेस्वाँराका २८ वर्षीय राजु पुन,

प्रधानमन्त्री पुष्पकमल दाहाल आईतवार गोरखा आउने तय भएको छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा २ को बिभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन उनी गोरखा आउन लागेका हुन् । बारपाक

गोरखाको गण्डकी गाउँपालिकाले ५० प्रतिशत छुटमा ब्यवशाय दर्ता र घरजग्गाको अभिलेखिकरण सुरु गरेको छ । पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहिवारदेखि शिविरका रुपमा

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभुत विद्यालयको भवन निर्माण भएको छ । जापानी जनताको आर्थिक सहयोग, एकिकरण नेपाल गोरखाको प्राविधक सहयोगमा शिक्षा

गोरखाका ग्रामीण क्षेत्रमा मनोमानी ढंगले चलेका तथा करको दायरा भित्र नआएको औषधी व्यवसायलाई विस्थापित गर्नुपर्ने औषधी व्यवसाय संघले माग गरेको छ । नेपाल औषधी व्यवसाय संघ, गण्डकी प्रदेश समितिको गोरखामा

आयोजक हरमटारी ए क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । बिहिवार भएको खेलमा पृथ्वी युथ क्लव आहालेलाई १–० गोल अन्तरले पराजित गर्दै

नेपाली औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम भवन निर्माणका लागि २५ हजार ५ सय सहयोग गरिएको छ । बुधबार संघको तेस्रो स्थापना दिवसको अवसरमा संस्थाको

केशव गुरुङ : वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको अदुवा र बेसार विक्री नहुदा गोरखा धार्चेका किसानहरु चिन्तित भएका छन् । धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसीका किसानहरुले उत्पादन गरेको अदुवा