
लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । एकै ब्यक्तिलाई तीन÷चारवटा लघुवित्तले ऋण लगानी गर्ने, लगानीको सुरुका

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखामा निर्माण भएका विद्युत् परियोजनाहरूको सफलतासँगै गोरखावासीको समुन्नति सुनिश्चित हुने बताएका छन् । विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन समारोहमा

गोरखामा गुरुङ जातिको थर र उपथरको बारेमा प्रशिक्षण तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोँज धि केन्द्रीय समिति काठामाण्डौको आयोजना तथा तमु ह्युल छोँज धि जिल्ला कार्य

गोरखामा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । सबै पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएसँगै आजदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिंह बस्न्यातले

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माझथर माविले जितेको छ । ९ स्वर्ण, चार काँस्य सहित माझथर मावि पहिलो भएको हो । पाँच स्वर्ण

गोरखा नगरपालिका वडा नं ७ मा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले ३० औँ स्थापना दिवस समारोह विविध कार्यक्रम गरी मनाएकोछ । सोमबार विविध कार्यक्रम गरी संस्थाको स्थापना दिवस

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट गोरखाको अपरमाछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको सो आयोजनाको सोमबार प्रधानमन्त्री दाहालले आफ्नो निवास बालुवाटारबाटै उद्घाटन गरेका

गण्डकी प्रदेश सरकारले सडक नभएको गोरखा नगरपालिका ३ नारेश्वरस्थित दरौँदी नदीमाथि पक्की पुल बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । बद्नियत राखी राज्यको स्रोत दुरुपयोग गरेको

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखालाई अहिले ठूलो अवसर प्राप्त भएको बताएका छन् ।‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्यकालीन र दीर्घकालीन ठूला परियोजना के मा

गोरखामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु भएको छ । एमाले स्थायी कमिटि सदस्य किरण गुरुङको उपस्थितिमा जिल्ला सदरमुकाममा आइतवार भएको कार्यक्रममा अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै स्थायी