
गोरखा नगरपालिका ६ पदेली घर भई बेलायन बस्दै आएका रामकृष्ण श्रेष्ठको स्मृतिमा छात्रवृद्धिकोष स्थापना भएको छ । मृगौला रोकका कारण केही महिना अघि निधन भएका उनको स्मृतिमा बेलायत निवासी गोरखालीबाट

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव (सहसचिव) सहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखालाई अहिले ठुलो अवसर प्राप्त भएको बताएका छन् । ‘जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्येकालीन र दिर्घकालीन ठुला परियोजना के

वि.सं. २०७९ साल पौष ८ गतेको प्रात ः शूभ मुहुर्तमा पँदेली गो.न.पा. ६ गोरखा स्थित ‘श्रीमती कृष्ण देवी श्रेष्ठ त्रियापुत्री घरको’ स्थानीय बासीहरुका समुपस्थितिमा कृष्ण देवी आफैले हर्षोल्लासका साथ समुद्धघाटन

सातौँ गोर्खाली रनिङ कप फुटबलको उपाधि सतिपिपल क्लवले जितेको छ । गाोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक हरमटारी क्लव ‘ए’ लाई ४–० गोल अन्तरले पराजित गर्दै

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ। शनिबार भिमोदय बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा युवाहरू लागु औषध दुव्र्यशनमा नलागोस र समाज

सुरेशकुमार भट्ट, गोरखा (हाल अमेरिका) ऐतिहासिक गोरखा जिल्लाको ऐतिहासिक गोरखा राज्य निर्माणको प्रारम्भिक स्थल लिगलिग कोटको बोहरा गाउँको देवकोटा टोलमा संस्कृतका पण्डित परिवारमा नाम चलेका पण्डित हरिभक्त देवकोटाका प्रथम सुपुत्रका

गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभरी विजुली नआउने भएको छ । आबुखैरेनीबाट सप्लाई भएको ३३ के.भि. गोरखा फिडरमा आँबुखैरेनी सब–स्टेशन देखि गोरखा सपस्टेशन सम्म विद्युत लाइन मुनि तथा लाइन

गोरखा नगरपालिका भित्र फागुन १३ गते शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने भएको छ । यो बुस्टर डोज खोप हो । एक पटक खोप लगाएर दोस्रो पटक नलगाएका, दोस्रो पटक

सतिपिपल युथ क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा खोप्लाङ एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सतिपिपलले फाईनल यात्रा