
गोरखा सदरमुकाममा जारी गोर्खाली रनिङ कप प्रतियोगितामा पृथ्वी युथ क्लव र खोप्लाङ एफसी सेमिफाइनल प्रवेश गरेको छ । हरमटारी खेल मैदान जारी फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा यि दुई टिम

गोरखाको भिमसेन थापा गाउँपपालिका वडा नं १ पिपल डाँडाबाट ९३ थान चिरान सालको काठ सहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आरुघाटबाट घ्याम्पेसाल तर्फ आउदै गरेको ग १ त ७२५७

एक सातायता गोरखा बजारमा पानी बितरण अवरुद्ध भयो । पानी बितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले मुहानमा मोटर बिग्रिएको भन्दै पानी बितरण नभएको सुचना जारी ग¥यो । गोरखा

नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा साधना लघुवित्त वित्तीय संस्थाको समन्वयमा मंगलवार गोरखामा वित्तीय साक्षरता कार्यक्रम भएको छ । साधना लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल

गोरखा सदरमुकामा जारी सातौँ गोर्खाली रनिङ कपमा हरमटारी क्लव ए र सतिपिपल युथ क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो खेलमा अलस्टर ११ एफ सी आँबुखैरेनीलाई ट्राईब्रेकरमा हराउँदै

कृषि ज्ञान केन्द्र, गोरखा र माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको आयोजना तथा कृषि शाखा भिमसेन थापा गाउँपालिकाको सहयोगमा घुम्ती माटो परिक्षण शिविर सुरु भएको छ । मंगलबारबाट गाउँपालिकाको केन्द्र

एकिकृत अखिल नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले गणेश सेढाईको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा देवका भट्टराई, सचिव शिब यादब,

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै राजनीतिक दलबिचको सहमती खोजिएकाले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीमा अहिले सम्म कुनै निर्णय नभएको बताएका छन् । मंगलवार गृहजिल्ला गोरखामा एकिकृत अखिल

खुल्ला सेभेन साइट फुटबल प्रतियोगिताको उपधि कोभिड वारियर क्लवले जितेको छ । महाशिवरात्रीको पावन अवसरमा थानी मण्डली सोरठी समाज युवा क्लब आरुघाट गा.पा.–५ ओयाक द्वारा आयोजित खुल्ला सेभेन ए साइटमा

बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि