
गोरखामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संगठन सुदृढिकरण अभियानमा जुटेका छन् । कांग्रेसले जिल्ला कार्य समितिको निर्णयबाट जिल्ला स्तरीय नेताहरुलाई अभियानमा खटाएको छ भने एमालेले केन्द्रीय कमिटिको

आरुघाट गाउँपालिकामा रहेको भीमोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले अविरल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । समितिको

गोरखा नगरपालिकाका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह(ब्लडग्रुप) पहिचान गर्ने कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगरको आयोजनामा गोरखा नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा रक्त समूह पहिचान

होलीमा इच्छा बिपरित रङ दल्नेलाई जिल्ला प्रशासन कार्यालय गोरखाले कारवाही गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक बिज्ञप्ती जारी गर्दै कसैको इच्छा बिपरित लोला हान्ने

गत शुक्रबारदेखि वेपत्ता भएका आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का ३६ वर्षका मदन घिमिरेको शव प्रहरीद्वारा परिचालित तालिम प्राप्त कुुकुरको सहयोगमा फेला परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी

गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय गोरखामा स–साना टुक्रे योजनाले कार्यान्वयनमा समस्या भएको छ । कार्यालयले चालु वर्षकालागि १५ लाखदेखि माथिका २० वटा योजना प्रदेश मन्त्रालयमा प्रस्ताब गरेर पठाएको

गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीताको मंगलवार

नेपालमा राजनीतिक अस्थिरता र नेताहरु नमिल्दा देशले समृद्धि हाँसिल गर्न नसकेको संकेत गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिलेर कसरी ‘गेम’ जित्न सकिन्छ भनेर नेताहरुलाई सिकाउने काम पनि खेलले गर्न सक्ने

समुन्द्र सतहबाट ८,१६३ मिटर उचाइको विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण निकै जटिल र जोखिमपूर्ण मानिन्छ । उक्त हिमालको सफल आरोहण गर्ने एक सफल आरोही हुन् मिङ्मार छिरिङ लामा ।

छ दिने विभिन्न कार्यक्रम गरी धन्सिरा मावि घ्याच्चोकको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।अजीरकोट गाउँपालिका १ स्थित सो विद्यालयको स्वर्ण महोत्सव फागुन ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरीसम्पन्न भएको