
जिल्लाका विभिन्न पालिकाबाट गोरखा सदरमुकाम आई बसोबास गरेकाहरुको साझा संस्था बहुगोत्री मिलन समाजका अध्यक्षमा सरोज पोखरेल निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार सम्पन्न समाजको १५ औँ साधारण सभा तथा

गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सकेमा मात्र गुणस्तरीय शिक्षाको विकास हुने बताएका छन् । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा

बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । केही उपाय

गोरखामा बिगत छ महिनायता १६६ जना कुपोषित बालबालिका भेटिएका छन् । जनस्वास्थ्य कार्यालय गोरखाले संकलन गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ६६ जना कडा खालको कुपोषित र एकसय जना मध्यम खालका कुपोषित

उत्तरी गोरखाको सामागाउँमा हिमचितुवाको आक्रमणबाट याकचौरीहरु मारिएका छन् । विगत एक महिनायता हिमचितुवाको आक्रमणबाट ३० भन्दा धेरै याकचौरीहरु मारिएका स्थानीय छिरिङ नुर्बु लामाले बताए । हिउँ परेका बेला बासस्थानबाट निस्किएका

एकीकृत अखिल नेपाल शिक्षक संगठन, धार्चे गाउँ कार्य समितिको आयोजनामा माछाखोलामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको पालिका कार्यसमितिका अध्यक्ष धनमान गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री छमबहादुर

प्रदेश नं २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले शनिबार गोरखामा एक समारोह गरी उनलाई एक लाख रुपैयाँ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा न. १ सामागाउँ लगायतका आसपासका क्षेत्रमा हिउँ परेको छ । शनिबार दिउसो तीन बजेदेखि हिउँ पर्न सुरु भएको सामागाउँ हेल्थपोष्टका कर्मचारी लक्ष्मण कार्कीले बताए ।

शिव उप्रेती : धार्चे २ का १८ बर्षका सङराजा र १६ बर्षकी सङ्मेन्दो गुरुङको हालसालै विधिवत विवाह भयो । कक्षा ९ मा पढ्ने सङ्मेन्दो र कक्षा ११ मा पढ्ने सङराजा

गोरखाका विभिन्न स्थानमा आज दिनभरी विजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पालुङटार स÷स बाट सप्लाई भएको ११ के.भि. विद्युत लाईन मुनि तथा लाइन आसपामामा