| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

महिला उद्यमी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न

महिला उध्मी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नबलपूर जिल्लाको कावोसोतीमा सोमबार साधारण सभा सम्पन्न भएको संघकी सचिव सिर्जना पाण्डेले बताइन् । सभामा संघका सचिव र

समयमा नै काम सम्पन्न गर्ने दुई उपभोक्ता समिति सम्मानित

निर्माण व्यवसायीले काम अलपत्र पारिरहेको अबस्थामा निर्धारित समयभन्दा अघि काम सम्पन्न गरेका दुई उपभोक्ता समितिलाई सहिद लखन गाउँपालिका वडा नं. ७ को वडा कार्यालयले सम्मान गरेको छ । कुनै समितिले

‘प्यारो न्याक गाँउ’ म्युजिक भिडियो सार्वजनिक

उदियमान मोडल गोरखाकी जोनिसा गुरुङले आफ्नो पुख्यौली थलो न्याक गाउँको प्रवद्र्धन गर्न म्युजिक भिडियो निर्माण गरेकी छिन् । चुमनुब्री गाँउपालिका ३ न्याक गाउँकी गुरुङले ‘प्यारो न्याक गाउँ’ म्युजिक भिडियो निर्माण

सहिद लखनको हुक्का वनदेखि खगीसम्मको सडक दैनिक पाँचघण्टा बन्द

हिद लखन गाउँपालिकाको केन्द्र जोड्ने नाम्जुङ घैरुङ तिनमाने मनकामना ढाँडवारी रामशाहघाट सडकखण्ड अन्तरगतको हुक्का वनदेखि खगीसम्मको सडक दैनिक पाँच घण्टा बन्द हुन थालेको छ । मंगलवारबाट बिहान ११ बजेदेखि दिउँसो

रेडक्रस गोरखाका कार्यालय प्रमुखले कोषाध्यक्ष कुटे

बिकास मरहट्टा : नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कोषाध्यक्ष ज्ञानहरी अर्यालमाथि हातपात भएको छ । संस्थाका कार्यालय प्रमुख सुवास घिमिरेले उनीमाथि हातपात गरेका हुन् । सोमवार कार्यालयस्थित सभापतिको कार्यकक्षमा छलफल

नेसपाद्वारा राजेन्द्र पराजुलीमाथिको कारबाही फुकुवा

नेपाल सामाजवादी पार्टी(नेसपा)ले केन्द्रीय संघीय परिषद्का सदस्य राजेन्द्र पराजुलीमाथि गरिएको कारवाही फुकुवा गरेको जनाएको छ । हालै एक प्रेस बक्तव्य जारी गरी पार्टीले अब पराजुली साविककै पद र जिम्मेवारीमा बहाल

ठेकेदारलाई काम लगाउन खुट्टा कमाउँछ सडक कार्यालय, कार्यालय प्रमुख भन्छन्ः पैसा छैन कसरी काम लगाउने ?

ठेक्का लिएर योजना अपलत्र पार्ने ठेकेदारलाई काम लगाउन गोरखा सडक योजना कार्यालयले खुट्टा कमाउने गरेकोे छ । ठेकेदारलाई सम्पर्क गरेर काम अह्राउन समेत कार्यालयले सकेको छैन । सो कुरा कार्यालयका

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अरोपमा एक व्यक्ति पक्राउ

१३ बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका–५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको आफन्तले

एक युवक मृत फेला

गोरखा नगरपालिका–१४ अकला मन्दिर आसपास रहेको हिल कटेज होटलका संचालक मृत अवस्थामा फेला परेका हुन् । पालुङटार नगरपालिका–८ लामाचौरको २८ बर्षीय महेश पन्थ सोमबार बिहान होटलको आफू सुत्ने कोठामा मृत

आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–६ कल्लेरीकी ४५ वर्षीया मंगली बिक रहेको प्रहरीले जनाएको छ । गत बिहिबार झुण्डिएर आत्महत्या गरेका ४५ बर्षीय