| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

ढुंगा, गिटी, बालुवाको ठेक्का नलाग्दा पालिकाको आन्तरिक आय घट्ने सम्भावना

नदीजन्य सामग्री उत्खनन गर्न दुई, तीन पटकसम्म ठेक्का आव्हान गर्दा पनि दरखास्त नपरेपछि पालिकाहरुको राजस्व संकलनमा कमी आउने भएको छ । आरुघाट गाउँपालिका, बारपाक सुलीकोट, अजीरकोट, धार्चे गाउँपालिकाले दुई, तीनपटकसम्म

छेकम्पारका एक बिरामी वृद्धको हेलिकप्टरबाट उद्धार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका एक वृद्ध बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिकिस्त बिमारी परेका ७२ वर्षीय फुन्जो लामाको सोमवार बिहान उद्धार गरी काठमाडौँ लगिएको लामाका छोरा साङ्गे लामाले

मध्यपहाडी लोकमार्गको बदनामी : दशकदेखि सरकार–ठेकेदार लुकामारी, जनतालाई सकस

पछिल्लो समय सहरीकरण बढेको गोरखा नगरपालिकाको छेपेटारबाट दरौंदी नदी तरेर पालुङटार नगरपालिका प्रवेश गरेपछि गाडी धुलोको मुस्लोभित्रै हराउँछ ।घर, गोठ र रूख–बिरुवा समेत धुलोले ढाकिएको छ । धुलो उँडाउँदै गाडी

तमु ल्होसारमा जेष्ठ नागरिक र जग्गादातालाई सम्मान

तमु ल्होसारको अवसरमा बारपाक सुलिकोट गाउँपालिका–८ पहरेमा बहृत लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम भएको छ । स्थानीय पहरे मनकामना युवा क्लबको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा वडाका २३ जना

भलिवल प्रतियोगिताको उपाधि खिम्पु अजिरकोटलाई

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ भण्डारी गाउँमा भएको भलिबल प्रतियोगिताको उपाधि खिम्पु अजिरकोटले जितेको छ । तमु ल्होसारको अवसरमा मिलन युबा क्लबले प्रतियोगिता गरेको हो । उपाधि विजेता खिङ

भुक्तानी दिन नसकेपछि निर्वाचन क्षेत्रस्तरीय सडककोकाम रोकियो

विकास मरहट्टा : काम गरेको भुक्तानी नपाएपछि निर्माण कम्पनीले निर्वाचन क्षेत्रस्तरीय सडक अन्तरगतका योजनाको काम रोकेको छ । कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम रोकेको निर्माण

गोरखामा तमु ल्होसार धुमधामले मनाइयो (फोटो फिचर)

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ । गोरखामा पनि तमु ह्युला छोँजधि, गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति एवं भातृ तथा भगिनी

भिजिट भिसाले अँध्यारोमा फ्याँकिएका उज्वल

धार्चे ७ लापुका ३२ बर्षका उज्वल गुरुङसंग डेढबर्ष अघिसम्म के थिएन ? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे । दुई–दुईवटाटा गुरुङ फिल्ममा अभिनय गरेका थिए, उत्तरी गोरखाको गुरुङ भाषाको म्यूजिक भिडियोमा

गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा बिकास परियार

गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा विकास बावु परियार चयन भएका छन् । संघको शनिबार भएको चौथो साधारण तथा दोस्रो अधिवेशनले परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट परियारको

आरुचनौटे साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः सत्रुघन श्रेष्ठ

गोरखाको आरुघाट गाउँपालिका ९ मा रहेको आरुचनौटे साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुन सत्रुघन श्रेष्ठ चयन भएका छन् । शनिबार भएको सहकारीको तेस्रो वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका