| बुधबार, कार्तिक २५, २०८३

महिला उद्यमी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न

महिला उध्मी संघ नेपाल गोरखाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । नबलपूर जिल्लाको कावोसोतीमा सोमबार साधारण सभा सम्पन्न भएको संघकी सचिव सिर्जना पाण्डेले बताइन् । सभामा संघका सचिव र कोषाध्यक्षले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

रिता रेग्मी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर (सपना पुन), निवर्तमान उपप्रमुख विना श्रेष्ठ पर्यटन व्यवसायी संघ नवलपूर जिल्लाको अध्यक्ष फन्स राज महतोलगायतले मन्तव्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्