| आइतवार, साउन २३, २०८३

गोरखाका समाचार

अन्तर्राष्ट्रिय कल बाईपास(भिओआईपी)मा संलग्न गोरखाका गुरुङसहित चारजना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका प्रोमेश गुरुङसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले भिओआईपी कार्यमा प्रयोग

गोरखामा बस र जीप ठोक्किँदा ६ जना घाइते

गोरखामा बस र जीप एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । पालुङ्टार नगरपालिकाको सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नंबरको बस र विपरीत दिशातिरबाट आउँदै

गोरखा काउले भँगारका कृष्ण आलेको घर पहिरोको जोखिममा

अविरल बर्षापछि आँगन भासिँदा गोरखामा एक घर पहिरोको जोखिममा परेको छ । सहिद लखन गाउँपालिका ७ काउलेभँगार देउरालीस्थित कृष्ण आलेको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।सोमबार बिहान आठबजेतिर

गोरखामा पहिरोले घर बगाउँदा एक घाइते

अविरल झरीपछिको पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित मानसिँह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । (Photo by – Abhishek Tamang)सोमबार

होनहार युवा गुमाएपछि लाप्राकबासी शोकमा

कीर्तिमानी आरोही पुरबहादुर गुरुङ(युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ । गत विहिबार पाकिस्तानको ब्रोडपिकको हिउँपहिरोमा परी मृत्यू भएपछि उनका आफन्तजन, गाउँलेहरु अहिले काठमाडौं, काभ्रेस्थलीस्थित उनको

सेवाग्राही खोज्दै गाउँपालिकाका कर्मचारी सहरतिर

प्रतीक्षा आले ।दुरदराजका गाउँबस्तीबाट अत्याधिक बसाइँसराइ भएपछि गोरखाका गाउँपालिकाहरुको सेवा दिने तौर तरिका पनि फेरिन थालेको छ । अहिले जिल्लाका पालिकाहरुले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै उनीहरुको अभिलेख अद्यावधिक गर्न

अण्डाडाँडामा फेरि पहिरो, चुमनुब्री प्रवेश गर्ने सडक अवरुद्ध

अण्डाडाँडामा फेरि ठूलो पहिरो झरेको छ । धार्चे गाउँपालिका ३ को तातोपानी र दोभान बीच पर्ने अण्डाडाँडामा पहिरो झरेको जगतका विशाल घलेले जानकारी दिए । ‘त्यहाँ पहिले पनि सानो–सानो पहिरो

सिरानचोकका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित

राष्ट्रिय विभूति अमरसिँह थापाको स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पु¥याउने

पुरबहादुर गुरुङ : हिमालमै हुर्किए, हिमालमै अस्ताए

पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा ज्यान गुमाउनेमध्ये पुरबहादुर गुरुङ (युक्त) पनि एक हुन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका उनको बाल्यकाल हिमालकै काखमा वित्यो ।सन् १९८९

भाडादर नराख्ने सवारीलाई कारवाही हुने

भाडादर नराख्ने सार्वजनिक सवारीलाई कारवाही गरिने भएको छ । हालै ट्राफिक प्रहरी प्रमुखको रुपमा जिल्ला आएका एकनारायण खनालले पत्रकार भेटघाट गर्दै भाडादर राखे नराखेको अनुगमन बढाइने बताए । ‘भाडादर र