
नागरिकको गुनासो सुन्न गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य कबीन्द्र बुर्लाकोटीले ‘सांसद–नागरिक सुझाव तथा गुनासो व्यवस्थापन’ शिविर सञ्चालन गरेका छन् । रास्वपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बुर्लाकोटीले

रक्तिम थापा मगर ‘गोरखा सिङ्गिङ आइडल सिजन १’ को बिजेता बनेका छन् । वुधवार भएको फिनालेमा उनी बिजेता घोषित भएका हुन् । प्रि–अडिसन तथा डिजिटल अडिसनबाट छनोट भएका ७१ जनालाई

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कवीन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन् । बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नेता

स्थानीय उत्पादनले नथेग्ने र बजारको बेसाहाको भरमा गुजारा चलाउन बाध्य धार्चे गाउँपालिका वडा नं. २ केरौंजा, केरौँजावेशी र लामावेशीका चार सयभन्दा धेरै घरमा यतिबेला खाद्यान्न रित्तिदै गएको छ । गत

गत असोज २५ गते हिमपहिरोपछि आएको चुमनुब्री ६ स्थित स्यारखोलाको बाढीले सर्दीभिरको क्याण्टिलिभर पुल बगायो । सो पुल बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का दर्जनौ घरधुरी नाकाबन्दीको

गत असोज २५ गते आएको बूढीगण्डकी बाढीबाट पीडित भएका घर परिवारलाई गुम्बाले राहत वितरण गरेको छ । नेपाल वौद्ध धार्चे ५ माछाखोलामा पुगी बाढी पीडित २८ घर परिवारलाई राहत सामग्री

गोरखा नगरपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि रामशाह मावि देउरालीले हात पारेको छ । नगरपालिकाको आयोजनामा कात्तिक १५ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रतियोगितामा १७ पदक जित्दै रामशाह मावि विजयी बनेको

गोरखाका सबै पालिकाका वेभसाइटहरु दुईसातादेखि बन्द रहेका छन् । जिल्लाका ११ वटै पालिकाका वेभसाइटहरु दशैंदेखि बन्द रहेका हुन् । वेभसाइट बन्द हुँदा चौतर्फी समस्या भएको पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय

तराई र पहाडी भेगमा धान भित्र्याउने सिजन सुरु भएसंगै हिमाली भेगमा लट्टे भित्र्याउने उत्तरी गोरखाको हिमाली भेगमा अहिले लट्टे भित्र्याउने चटारो छ । समुद्री सतहबाट दुईहजारदेखि दुईहजार पाँचसय मिटर उचाइमा

गोरखाकी एक गर्भवती महिलालाई सुत्केरी गराउने क्रममा सालनाल नझरेपछि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका वडा नं ३ घट्टेखोलाकी ३९ बर्षकी सोम दिकी गुरुङलाई आइतबार दिउँसो